उत्पादन बढेपछि भारततर्फ बिजुली निर्यात सुरू
नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । उनकाअनुसार, आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो ।...
अर्थमन्त्रीलाई गगन थापा प्रश्न- बजेटको आकार बढाइएको छ, स्रोत के हो ?
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बजेटको आकार वृद्धि गरेकोले स्रोतको के हो भन्दै प्रश्न गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै महामन्त्री थापाले चालु बजेटको आकार घटाइएको बताउँदै आगामी आर्थिक वर्षको बजेटको आकार बढाएकाले स्रोत र आधार के हो...
आजको सुनको भाउ कतिमा हुदै छ कारोबार
सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ निर्धारण...
भारतमा २४ घण्टामा ३७१२ जनामा कोरोना संक्रमण पुष्टि
भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ७०० भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज बिहान सार्वजनिक गरेको नयाँ तथ्यांकमा कोरोनाबाट २४ घण्टामा ३ हजार ७१२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । यो अघिल्लो पटकको...
बागमती प्रदेशसभाको बैठक २ घण्टापछि पुनः सुरु
एमालेको अवरोध पछि १० मिनेटका लागि स्थगित भएको बागमती प्रदेशसभाको बैठक २ घण्टापछि पुनः सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रम माथि छलफलका लागि बागमती प्रदेशसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरुले विरोध गरेपछि बैठक स्थगित भएको...
नेपालले आज अभ्यास खेल खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बुधबार अभ्यास खेल खेल्दैछ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपालले त्यहाँ रहेका पूर्व खेलाडीहरूको क्लब नेपाली अल स्टार्ससँग पहिलो अभ्यास खेल खेल्न लागेको हो । खेल नेपाली...
सेयर बजार २१३० अंकमा ओर्लियो
सेयर बजारको परिसूचक नेप्से बुधबार २१३० अंकमा ओर्लिएको छ । यो अंक १७ महिनायताकै न्यून हो । हिजो मंगलबार ३५ अंक घटेको नेप्से आज बुधबार ७.२१ अंकले घटेको हो । कारोबार रकम पनि घटेको छ । मंगलबार १ अर्ब ३१ करोडको कारोबार भएकोमा...
बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ : सांसद पौडेल
१८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बलात्कृत महिलालाई तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाहको दायित्व सरकारको हुनुपर्ने बताएकी हुन् । ‘एकपल्ट...
हेटौंडामा लागूऔषध नियन्त्रणमा लिन हवाई फायर
हेटौंडामा लागूऔषध नियन्त्रणमा लिने क्रममा प्रहरीले हवाई फायर गरेको छ । गए राती हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा लागूऔषधको कारोबार भैरहेको छ भन्ने सुचाना पाएपछी पुगेको प्रहरीमाथि केही युवाले प्रहरीको पेस्तोल खोस्ने र प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि हवाई फायर गरि...
मोदीको अप्रुभल रेटिङ महामारीयताकै उच्च
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अप्रुभल रेटिङ कोभिड–१९ महामारीयताकै उच्च देखिएको छ । लोकलसर्कलले गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणले उनको लोकप्रियतामा उछाल देखाएको छ । भारत कोभिड लहरविरुद्ध लडिरहँदा मोदीले आफ्नो दोस्रो कार्यकालमा अपेक्षाहरू पूरा गरेको सर्वेक्षणले देखाएको...