करिश्मालाई दीपकराजको कटाक्षः म पनि पार्टी प्रवेश गर्ने भएँ

मंगलबार अभिनेत्री करिश्मा मानन्धर नेकपा एमाले पार्टीमा प्रवेश गरिन्।उनको पार्टी प्रवेशलाई सामाजिक सञ्जालमा विभिन्न खाले प्रतिक्रिया आइरहेका छन्। कलाकार दीपकराज गिरीले करिश्माको पार्टी प्रवेशपछि सामाजिक सञ्जाल फेसबुकमा व्यङ्ग्यात्मक स्टाटस लेखेका हुन्।विशेष गरेर निर्वाचनको मुखैमा आएर कलाकारको पार्टी प्रवेशलाई लिएर...

एमालेले चुनाव केन्द्रित मोबाइल एप सार्वजनिक गर्ने

नेकपा एमालेले स्थानिय तह निर्वाचन केन्द्रित गर्दै मोबाइल एप सार्वजनिक गर्ने भएको छ । आजबाट सुरु भएको पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले मोबाइल एप सार्वजनिक गरिने जानकारी गराए । ‘नेकपा एमाले सिपीएन यूएमल...

१० मिनेटको लागि बालुवाटार छिरेका बाबुराम एक घण्टा बसे, प्रधानमन्त्रीसँग निर्वाचनकेन्द्रित छलफल

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टाईले प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच आज करिब एक घण्टा भन्दा लामो समयसम्म छलफल भएको हो । सुरुमा भट्टराईले १० मिनेटको लागि समय...

यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका कार्यसूची

नेकपा (एमाले)को केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ । बबरमहलस्थित एक बैंक्वेटमा बुधबार सुरु भएको बैठक बिहीबार पनि चल्नेछ । एमाले केन्द्रीय कमिटी बैठकमा दुई दिनमा छलफलका लागि ११ विषय कार्यसूचीमा राखिएका छन् । अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई...

संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ तोकियो

अध्यादेशमार्फत संवैधानिक नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्च अदालतले संवैधानिक इजलासमा सुनुवाइ तोकेको छ। संवैधानिक परिषद्सम्बन्धी प्रावधान संशोधन गरी तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा गरेको नियुक्तlविरुद्ध दायर रिटमाथि बुधबारका लागि संवैधानिक इजलासमा सुनुवाइ तोकिएको हो। सुनुवाइका लागि कायममुकायम प्रधानन्यायाधीश...

स्वदेश फर्किदै नेपाली राष्ट्रिय क्रिकेट टोली

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिज खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज (बुधबार) स्वदेश फर्किदै छ । नेपाली टोली साँझ ७ः१० मा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ । सिरिजमा नेपालले...

सुमार्गी ट्रष्टको सहयोग: मकवानपुरको मकरी वासीले पाए एम्बुलेन्स

बिरामी परेका बेला निकै समस्या भोग्दै आएका मकवानपुरको मकरीवासीले एम्बुलेन्स पाएका छन् । मंगलबार माधवराज सुमार्गी ट्रष्टले मनहरी गाँउपालीका वडा नम्बर १ का जनतालाई एम्बुलेन्स सहयोग गरेको छ । यहाका स्थानीयलाई बिरामी हुदा मकरीबाट हेटौंडासम्म आउनका लागि निकै समस्या...

मकवानपुरमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु

मकवानपुरको मनहरी-६ रुपाचुरीमा हावाहुरीको कारण रुखको हाँगाले लागेर एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४८ वर्षिय बुद्धि बहादुर घलान रहेका छन् । चिलाउनेटार सामुदायिक वन उपभोक्ता समुहको वन क्षेत्र भित्रबाट घर फर्कने क्रममा स्थानीय ४८...

हेटौंडामा मापसे गरी श्रीमान कुट्दा ज्यान गयो, श्रीमती प्रहरी नियन्त्रणमा

घर झगडाले उग्र रुप लिदा हेटौंडामा एकजनाको ज्यान गएको छ । मंगलबार साझ हेटौंडा उपमहानगरपालिका ३ स्थित जम्बुचौतारामा श्रीमान श्रीमती झगडा हुदा श्रीमानको मृत्यु भएको छ । मादकपदार्थ सेवन गरेकी ४१ वर्षीय अनिता विकले आफ्ना श्रीमानलाई विवादका क्रममा धकेल्दा...

काँग्रेस बागमती प्रदेशका सदस्यहरुलाई चुनाव प्रशिक्षण

नेपाली काँग्रेस बागमती प्रदेश समितिले कार्याकर्ताहरुलाई चुनाव लक्षित प्रशिक्षण दिएको छ ।‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान अन्र्तगत काँग्रेस बागमती प्रदेश समितिले मंगलबार हेटौंडामा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई चुनाव लक्षित प्रशिक्षण दिइएको हो । काँग्रेस बागमती प्रदेशको आयोजनामा उनीहरुलाई स्थानीय...