वीर अस्पताल पुगेर प्रचण्डले भेटे घाइते पूर्व-जनमुक्ति सेना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनयुद्धका घाइते पूर्व जनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त राना मगरलाई भेट्न वीर अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राना वीर अस्पताल भर्ना भएका थिए । अध्यक्ष प्रचण्डले उनको स्वास्थ्य अवस्थाबारे चिकित्सकसँग...

भारतीय पर्यटन भित्र्याउन आन्तरिक टुरिजम मार्ट सुरु

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले कोरोना महामारीपछिको पर्यटन प्रवद्धन गर्नको लागि देशका सातै वटा प्रदेशबाट भारतीय पर्यटन भित्र्याउनका लागि आन्तरिक टुरिजम मार्ट सुरु गरिएको बताएका छन् । मंगलबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै डा.रेग्मीले भारतका विभिन्न...

१६ अंकले बढ्यो नेप्से

साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १६ दशमलव ०४ अंकले बढेर २ हजार ६ सय ५० दशमलव ७० अंकमा पुगेको छ । यस अघि साताको पहिलो दिन आइतबार दोहोरो अंकले...

पपुवा न्युगिनीले नेपाललाई दियो १ सय ७४ रनको लक्ष्य

विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिदेशीय सिरिजअन्तर्गत आज जारी खेलमा पपुवा न्युगिनी (पीएनजी)ले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको हो। सुरुवाती ब्याटिङमा उत्रिएको...

सत्तागठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता, चुनावी तालमेलबारे छलफल

सत्तागठबन्धनका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो। मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा नेताहरूबीच चुनावी तालमेलबारे छलफल भएको बताइएको...

एमसीसीको यसरी बढ्दैछ काम, अधिग्रहण गरेको जग्गा खाली गर्न सूचना

अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेञ्ज कर्पोरेशन एममीसी परियोजना संसदबाट पास भएपछि सक्रिय रुपले काममा लागेको छ । मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसीए) नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्नका लागि सूचना जारी गरेको छ । मंगलबार...

अभिनेत्री करिश्मा र पूर्वमन्त्री सिंह एमाले प्रवेश

अभिनेत्री करिश्मा मानन्धर र पूर्वमन्त्री प्रेमबहादुर सिंह नेकपा एमालेमा प्रवेश गरेका छन्। ‘वैकल्पिक राजनीति’ गर्दै बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करियर सुरू गरेकी करिश्मालाई मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन्। काठमाडौंको कार्की ब्याङ्क्वेटमा...

पल शाहविरुद्ध तनहुँ अदालतमा आज मुद्दा दर्ता हुँदै

पल शाहविरुद्ध आज तनहुँ जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गर्ने तयारी भइरहेको छ । तनहुँ जिल्ला सरकारी वकिल कार्यालयका एक अधिकारीले अपरान्हसमम्म अदालतमा अभियोगपत्र दर्ता गर्ने गरी काम भइरहेको बताए । गण्डकी प्रदेश प्रहरी प्रमुख दिवेश लोहनीले पनि सोमबार...

एनआरएनएमा तीन अध्यक्ष, महाधिवेशन मार्च २४ र २५ मा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा तीन अध्यक्ष बनाउने सहमति भएको छ ।  अध्यक्षका तीन आकंक्षीले सामूहिक नेतृत्वमा जाने सहमति गरेको जनाएका छन् । गैरआवासीय नेपाली संघको सचिवालयमा संयुक्त सम्मेलन गरी सामूहिक नेतृत्वमा जान तयार भएको बताएका हुन् । संघको...

संघीय निजामती ऐन छिटो ल्याउन अध्यक्ष रावलको अपिल

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)का केन्द्रीय अध्यक्ष हरिबहादुर रावलले कर्मचारीको अधिकारका लागि संघीयताअनुकूलको संघीय निजामती ऐन छिटो ल्याउनुपर्ने बताएका छन्। राष्ट्रिय कर्मचारी संगठन (निजामती) जुम्लाको पाँचौँ जिल्ला अधिवेशनमा जुम्ला आएका रावलले समायोजन विधेयकले कर्मचारीलाई अन्याय गरेको भन्दै संघीय निजामती ऐन ल्याउन सरकारलाई...