सशस्त्र द्वन्द्वमा घाइते भएकाहरूलाई सहयोग गर्न प्रधानमन्त्री देउवासँग प्रचण्डको माग

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका बेला घाइते तथा अपांग भएकाहरूलाई राज्यबाट सहयोग गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग माग गरेका छन्। आज बालुवाटार पुगेर प्रचण्डले प्रधानमन्त्री देउवासँग सशस्त्र द्वन्द्वका घाइते तथा अपांगका सन्दर्भमा ध्यानाकार्षण गराएका छन्। सशस्त्र...

सुन तोलामा आठ सयले बढ्यो, फेरि एक लाखमाथि

पाली बजारमा आज सुनको मूल्य बढेको छ। पछिल्लो केही दिनयता निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा आठ सयले बढेर एक लाखमाथि पुगेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन सय तोकिएको छ। यसअघि छापावाल सुन ९९...

प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले राखे घाइते र अपांगता भएका व्यक्तिको लागि ५ बुँदे सरोकार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवाबीच मंगलवार भेटवार्ता भएको छ । बालुवाटारमा भएको छलफलमा प्रचण्डले देउवालाई सशस्त्र द्वन्द्व (जनयुद्ध)का घाइते तथा अपांगता भएका व्यक्तिहरूबारे ध्यानाकर्षण गराएका छन् । प्रचण्डले उनीहरूको अपांगता प्रतिशत निर्धारण तथा...

गठबन्धन दलका नेताहरु फेरि बालुवाटारमा

सत्ता गठबन्धनमा सामेल प्रमुख राजनीतिक दलका नेताहरु आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुट्नुभएको छ । बिहान ८ बजेदेखि झण्डै १० बजेसम्म प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ,नेकपा एकीकृत समाजवादीका...

जापानसँग शान्ति सन्धि गर्ने सहमतिबाट बाहिरियो रुस

रुसको परराष्ट्र मन्त्रालयले जापानसँग शान्ति सन्धि गर्ने सम्झौताबाट बाहिरिएको घोषणा गरेको छ । युक्रेनमाथि रुसको आक्रमणपछि जापानले रुसविरुद्ध आर्थिक प्रतिबन्ध लगाएकाले रुस सम्झौताबाट बाहिरिएको हो । ‘वर्तमान परिस्थितिमा जापानले खुला रूपमा अमैत्रीपूर्ण अडान लिएको र हाम्रो देशको हितलाई क्षति...

फेरी छ्याप्छ्याप्ती देखिन थाले हेटौंडामा अबैध इन्स्टिच्युट तथा कन्सल्टेन्सी

हेटौंडामा बिना दर्ताका इन्स्टिच्युट तथा कन्सल्टेन्सी छ्याप्छ्याप्ती देखिन थालेका छन् । विभिन्न पुर्व तयारि कक्षा, भाषा कक्षा तथा शैक्षिक परामर्श केन्द्रको रुपमा काम गर्ने यस्ता सस्था अबैधानिक रुपमा संचालन गरि विद्यार्थी ठग्न थालेको पाइएको छ । केहि समय अघि...

हेटौंडाको स्कुलरोडमा परेको भ्वाङ कसले पुर्छ सरकार ?

हेटौंडा उपमहानगरपालिका -४ स्कुल रोड निकै व्यस्त सडक मध्यको एक हो । त्यसो त एक साइडमा २ पाङ्ग्रे सवारी पार्किङ गरिदा साँघुरो सडक झन् साँघुरो हुन्छ । केही दिन अघि यो सडकमा अचानक भ्वाङ  परेको छ । व्यस्त सडकको...

एमालेले वैशाख ९ मा स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने

नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकले वैशाख ९ गते नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गर्ने...

सार्वजनिक सवारीको भाडा ११ प्रतिशतले बढ्दै

सरकारले फेरि सार्वजनिक सवारीको भाडादर बढाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिससहितको प्रतिवेदन तयार गरेको छ । विभाग स्रोतका अनुसार यो प्रतिवेदन एक–दुई दिनमै...

अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको सक्रियता

घट्दो विदेशी मुद्रा संचिती, बढ्दो आयात, घट्दो रेमिट्यान्स, अनियन्त्रित मुद्रास्फिती, लगानीयोग्य पूँजी अभाव र बढ्दो ब्याजदरका कारण आर्थिक अवस्था थप नाजुक बन्दै गइरहेको छ । यो अवस्थालाई थप नाजुक हुन नदिन नेपाल राष्ट्र बैंकले विभिन्न प्रयास गरे पनि सकारात्मक...