यसकारण राखियो उम्मेदवारी मनोनयनका लागि २ दिनको समय

वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले उम्मेदवारी मनोनयनका लागि वैशाख ११ र १२ गते दुई दिन समय तोकेको छ । नेपालमा पहिलो पटक उम्मेदवारी मनोनयनका लागि दुई दिनको समय निर्धारण गरिएको हो ।उम्मेदवारी मनोनयनको कार्यक्रम...

शेयर बजार १८ अङ्कले बढ्यो, एनटीसीकाे शेयर लगातार घट्दै

शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज साेमवार १७ दशमलव ९९ अङ्कले बढेर दुई हजार ६ सय ३४ दशमलव ५७ विन्दुमा पुगेको छ । आज होटल र अन्य समूहबाहेक अरू सबै समूहको शेयर बढेकोमा विकास...

नेपालले पायो २०३ रनको सामान्य लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएईसँगको खेलमा नेपालले २०३ रनको सामान्य लक्ष्य पाएको छ।टस जितेर फिल्डिङ रोजेको नेपालका लागि बलरले उत्कृष्ट प्रदर्शन गरे। जसले गर्दा यूएई नौ विकेटको क्षतिमा २०२ रनमा सिमित भयो। यूएईका लागि रोहन मुस्ताफाले ६०, मोहम्मद...

बिमस्टेक सम्मेलनमा प्रधानमन्त्री नजाने

हुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को पाँचौँ शिखर सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा नजाने भएका छन् । मन्त्रिपरिषद् बैठकले बिमस्टेकमा प्रधानमन्त्री देउवा भर्चुअलमै सहभागी हुने निर्णय गरेको हो । श्रीलंकाको कोलोम्बोमा चैत १६ मा आयोजना हुने...

पल शाहविरुद्धको अनुसन्धान सकियो, प्रहरीले बुझायो प्रतिवेदन

प्रहरीले नाबालिग बलात्कारको आरोप लागेका पल शाहविरुद्धको अनुसन्धान सकाएको छ । एक १७ वर्षीया गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पलको अनुसन्धान सकाएर प्रतिवेदन बुझाएको हो ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अनुसन्धान सकाएर जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा...

अर्थतन्त्र सुधार्न ‘उच्चस्तरीय समिति’ गठन गर्दै सरकार

अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार गर्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै उच्चस्तरीय समिति गठन गरेर बिग्रँदो अर्थतन्त्रलाई लयमा ल्याउनुपर्ने बताएका हुन् । विगत...

दुई मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड उड्यो नेपाली फुटबल टोली

दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली थाइल्याण्ड प्रस्थान गरेको छ। नेपाली राष्ट्रिय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न जाने फुटबल टोलीलाई आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा विदाइ गरेको थियो।एएफसी एसियन...

पाहाडी जिल्लाको मौसम सामान्य बद्ली

काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भएको छ । बिहान घाम लागे पनि अहिले मौसम बद्ली भएको छ। पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव परेका कारण पहाडी क्षेत्रको मौसम सामान्य बद्ली भएको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँकाअनुसार...

चिनियाँ विदेश मन्त्री ३ दिने नेपाल भ्रमणका लागि शुक्रवार नेपाल आउँदै

चिनियाँ विदेश मन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणमा आउनुहुने भएको छ । विदेश मन्त्री मन्त्री यी यही शुक्रवार चैत ११ गते नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग...

विप्लव नेतृत्वको नेकपा बैठकमा उठ्यो कार्यकारी राष्ट्रपतिको विषय

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकमा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासनमा जानुपर्ने मत उठेको छ। गत शुक्रबारदेखि कपिलबस्तुको शिवगढिमा जारी केन्द्रीय समिति बैठकमा नेताहरुले धारणा राख्नेक्रममा जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एक व्यवस्थामा जाने...