एमालेले कुनै पार्टीसँग तालमेल गर्दैन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा राष्ट्रियस्तरमा कुनै पार्टीसँग चुनावी तालमेल नगर्ने भएको छ। आगामी निर्वाचनबारे छलफल गर्न बोलाइएको पोलिटब्युरो बैठकअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले राष्ट्रियस्तरमा कुनै दलसँग चुनावी तालमेल नगर्ने प्रष्ट पारेका हुन्। सचेतक भट्टराईले...

निर्वाचन आयोगले स्थानीय चुनावबारे दलहरूसँग परामर्श नगरेको :अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले स्थानीय चुनावबारे दलहरूसँग परामर्श नगरेको बताएका छन्।आयोग सत्तारूढ गठबन्धनको दबाबमा रहेको पनि ओलीको भनाइ छ। आज काठमाडौंमा पार्टी पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मतपत्रमा हुने दलहरूको चुनावी चिन्हको रङ बदल्दा...

घेराबन्दीमा परेको शहर मारिपोललाई आत्मसमर्पण गर्न रुसी चेतावनी, युक्रेनद्वारा सिधै अस्वीकार

घेराबन्दीमा परेको युक्रेनी शहर मारिपोललाई आत्मसमर्पण गर्न रुसले अल्टिमेटमसहित चेतावनी दिएको छ । रुसले मारिपोललाई स्थानीय समय अनुसार सोमबार बिहान पाँच बजे (नेपाली समय अनुसार बिहान ८ बजेर ४५ मिनेट) सम्ममा आत्मसमर्पण गर्न भनेको हो । तर युक्रेनले भने...

नेपालले टस जितेर बलिङ रोज्यो, तीन खेलाडी परिवर्तन

आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार घरेलु टोलीसँग खेल्दै छ । नेपाली समयअनुसार सवा ११ बजे सुरू हुने खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । टोलीमा...

नारायणी नदी सरसफाइमा सहभागी भए राजेश हमाल

अभिनेता राजेश हमाल नारायणी नदीको सरसफाइमा सहभागी भएका छन् । सोमबार नवलपरासी पूर्वको देवचुली नगरपालिका-१७ स्थित नारायणी नदी किनारमा पुगेर उनले फोहोरमैला संकलन गरे । हमालले बिहान दुई घण्टासम्म प्लास्टिकजन्य र दाहसंस्कार गर्दा फ्याँकिएका लुगासहितका फोहोरमैला व्यवस्थापन गरे ।...

एमालेले कसरी छान्दैछ स्थानीय तहका उम्मेदवार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटब्युरो बैठक बस्दैछ । बैठक केही बेरपछि बबरमहलस्थित कार्की बैंक्वेटमा बस्न लागेको हो । आजको बैठकमा स्थानीय तहका उम्मेदवार कसरी छान्ने ? स्थानीय निर्वाचनमा एमालेलाई जित निकाल्नका लागि कस्ता रणनीति बनाउने ? उम्मेदवार छनोटको...

गठबन्धनबारे प्रचण्ड : निर्वाचनमा अरुको भर नपरौँ, त्यो भ्रम मात्रै हो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन आफ्नै शक्तिमा जित्नुपर्ने दोहोर्‍याएका छन्। पार्टीको गण्डकी प्रदेश पार्टी प्रशिक्षणका क्रममा आइतवार पोखरामा कार्यकर्ताहरुलाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले यसो भनेका हुन्। उनले पार्टी पटक पटक विभाजित हुँदै यहाँसम्म आइपुगेको पनि...

हातमा हात मिलाएर सँगसँगै चुनावमा जान चाहन्छौँ : अध्यक्ष नेपाल

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सहकार्य गर्न चाहनेहरूसँग मिलेर नै निर्वाचनमा जाने बताएका छन् ।आइतबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले कतिपय जिल्लाहरूमा एक्लै पनि शक्ति बन्दै गइरहेको सुनाए । “विभिन्न जिल्लाले भन्दै छ, हामी...

थपिए ३७ संक्रमित, ३८२ निको

पछिल्लो २४ घण्टामा देशभर ३७ जना कोभिड–१९ संक्रमित थपिएका छन् । चार हजार ६१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभरको संक्रमणदर १ प्रतिशत छ । यो अवधिमा देशभर ३९२...

मन्त्रिपरिषद् पुनर्गठनको जोखाना हेर्दै देउवा : लोसपालाई यसकारण सरकारमा ल्याउन चाहन्छन्

अमेरिकी विकास परियोजना (एमसीसी) विवादका कारण संकटमा परेको सत्तारुढ गठबन्धनले उक्त परियोजना व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएपछि जीवन पाएको हो। यद्यपि देउवा गठबन्धनलाई अझ मजबुत बनाउने अभ्यासमा छन्। स्थानीय तह निर्वाचनको तयारीमा दलहरू रहेकै बेला प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद्...