प्रतिनिधि सभा नभएकाे बेला राष्ट्रिय सभालाई चलाउने व्यवस्था गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रिय सभालाई भूमिकासहित चलाउने व्यवस्था गरिनुपर्ने बताएका छन्। अध्यक्ष तिमिल्सिनाले न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रतिनिधि सभा नभएको अवस्थामा पनि राष्ट्रिय सभालाई सञ्चालन गर्न व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले विगतमा प्रतिनिधि सभा...

चट्याङ्सहित वर्षाको सम्भावना

देशका विभिन्न भागमा आज पानी पर्ने भएको छ । आज दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेगगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ...

नेप्सेमा दोहोरो अंकको गिरावट

सेयर बजार परिसूचक नेप्सेमा लगातार तेस्रो कारोबार दिन पनि दोहोरो अंकको गिरावट भएको छ । आइतबार बजार परिसूचक नेप्से १४.६७ अंक (०.५६ प्रतिशत)ले गिरावट भएर २६१६.५८ अंकमा बन्द भएको छ । गएको आइतबार १०० अंकभन्दा माथिले वृद्धि भएको नेप्से...

पलविरुद्धका अधिकांश प्रमाण बलात्कार प्रमाणित गर्ने प्रकृतिका ! मुद्दा बुझाउने तयारी

बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहविरुद्धको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार एक–दुई दिनमै पलविरुद्धको मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालत तनहुँमा...

देशैभरका मतगणना केन्द्रमा भिडियो प्रणाली अनिवार्य, आयोगले केन्द्रबाट अवलोकन गर्ने

निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन गर्ने भएको छ । मतदान सम्पन्न भइसकेपछि मतगणना केन्द्रमा मतपेटिकाको भण्डारण र मतगणनालाई पारदर्शी बनाउन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी क्यामेरामार्फत...

कोरोना महामारी अन्त्य हुन अझै धेरै समय लाग्ने डब्लूएचओको चेतावनी

दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको संक्रमण फेरि बढ्न थालेको छ। डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा संक्रमण बढेको हो। ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि संक्रमितको संख्या बढेको छ। चीनमा पछिल्लो २४ घण्टामा एक हजार...

एमालेले किन देख्यो संवैधानिक निकायका नियुक्ति खारेजी ?

नेकपा एमालेले संवैधानिक निकायका पदाधिकारी नियुक्ति खारेजी हुने देखेको छ । एमालेका प्रभावशाली नेताहरुले अख्तियारलगायतका संवैधानिक निकायमा नियुक्ति खारेजी हुने पक्का देखेसँगै रणनीतिहरु बनाउन थालेका छन् । आज एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिएका पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले...

निर्वाचन प्रचारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

विगतका निर्वाचनमा दलहरूले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका समाचारहरू सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो । आसन्न स्थानीय तहको निर्वाचन–२०७९ देखि भने त्यस्तो अवस्था...

दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थाल्यो

दक्षिण पूर्वी एसियाली देशमा कोरोनाको सङ्क्रमण फेरि बढ्न थालेको छ । डेल्टा र ओमिक्रोन भेरियन्टका कारण चीनसहित हङकङ, सिङ्गापुर, दक्षिण कोरियालगायतका देशमा सङ्क्रमण बढेको हो । ओमिक्रोन भेरियन्टका कारण चीनमा फेरि सङ्क्रमितको सङ्ख्या बढेको छ । चीनमा पछिल्लो २४ घण्टामा एक...

माधव नेपाल समूहबाहेकका दलसँग गठबन्धन खुला छः केशव बडाल

नेकपा (एमाले) का नेता केशव बडालले माधवकुमार नेपालको समूहबाहेक सबै दलसँग गठबन्धन गर्न आफ्नो पार्टी खुला रहेको बताएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बडालले भने, “स्थानीय तहको निर्वाचनका...