विष्ट माओवादी पार्टीद्वारा निष्कासित

नेकपा माओवादी संसदीय दल कर्णाली प्रदेशको बैठकले सांसद ठम्मरबहादुर विष्टलाई निष्कासन गरेको छ । दलका नेता महेन्द्रबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तीमा विष्टले निरन्तर दलको विधान विपरितका अभिव्यक्ति र गतिविधि गर्दै आइरहेको बताउँदै उनलाई निष्कासन गरेको उल्लेख गरिएको छ । विज्ञप्तीमा...

नेपाली बजारमा घट्यो सुनचाँदीको मूल्य

आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । गत शुक्रबारको तुलनामा आज...

मूल्यवृद्धि नियन्त्रण नभएसम्म ‘निर्माण होलिडे’ मनाउने तयारीमा निर्माण व्यवसायी

नेपाल निर्माण व्यवसायी महासंघले निर्माण होलिडे मनाउने तयारी गरेको छ । बजारमा निर्माण सामग्रीको अप्रत्याशित मूल्यवृद्धि भएकाले मूल्यवृद्धि नियन्त्रण नभएसम्म निर्माण होलिडे मनाउने तयारी गरेको हो । महासंघले आज पत्रकार सम्मलेन गर्दै निर्माण सामग्री बिटुमेन, नदीजन्य सामग्री, सिमेन्ट, फलामजन्य...

पल शाहलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँका स्रेस्तेदार मीन बहादुर कुँवरले शाहमाथि अनुसन्धानका लागि  अदालतले थप ५ दिनको समय प्रदान गरेको रातोपाटीलाई जानकारी दिए...

हेटौंडाको ८ नम्बर वडा कार्यालयमा लफडा, अध्यक्षको कुर्सी सडकमा

हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयमा लफडा भएको छ । अध्यक्ष गोपालबहादुर श्रेष्ठको कार्यशैलीको विरोध गर्दै स्थानीय राजनैतिक दलले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दी सँगै उनीहरुले वडा अध्यक्ष श्रेष्ठ बस्ने कुर्सी सडकमा ल्याएर प्रर्दशन गरेका छन् ।...

अमेरिकी सेनाको जहाज किन आयो नेपाल ?

शुक्रबार बिहान अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । समाचार स्रोतका अनुसार युएस एयर फोर्सको जहाजले अमेरिकी कुटनीतिज्ञ लिएर आएको हो। यसअघि पनि पटक पटक कुटनीतिज्ञ र अमेरिकी दूतावासका सामाग्री लिएर अमेरिकी जहाज काठमाडौंमा आउने गरेको...

मकवानपुर प्रहरीद्वारा ९० बिगाह अफिम खेति फडानी

अफिम खेति फडानी अभियानलाई निरन्तरता दिएको मकवानपुर प्रहरीले आजसम्म ९० बिगाहा लागूऔषध अफिम खेति फडानी गरेको छ । गत फागुन ३० गतेदेखि प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय...

मकवानपुर प्रहरीद्वारा एक लाख रुपैयाँसहित ५ किलो अफिम बरामद

मकवानपुर प्रहरीले ५ किलो लागूऔषध अफिमसहित एक लाख रुपैया बरामद गरेको छ । बुधबार विशेष सूचानको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको विशेष टोलीले जिल्लाको कैलाश गाउँपालिका वडा नं. ७ रतुवा स्थित  तामलाङबाट अफिम बरामत गरेको हो ।...

थपिए ८२ संक्रमित, निको भए २१३ जना

देशभर थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ८२ जनामा संक्रमण पुष्टि भएको हो। ६ हजार १७५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।४ हजार ७९० जनाको पिसिआर गर्दा  ४१ र १ हजार...

एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सम्बोधन गर्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक जारी छ। सरकारले संसद् अधिवेशन अन्त्य गरेपछि एमालेले पार्टीको संसदीय दलको बैठक बोलाएको हो।संसदीय दलको बैठकमा संसद अधिवेशन अन्त्य, पछिल्लो राजनीतिक घटनाक्रम र आसन्न स्थानीय तहको चुनावलगायतका विषयमा छलफल हुने बताइएको...