भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँले बढेको छ भने...

नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज

सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकता अध्यादेशविरुद्ध परेका सबै रिट खारेज गरेको छ । कार्यबाहक प्रधानन्यायाधीश दीपकुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले सबै रिट खारेज गर्ने फैसला गरेको हो । अध्यादेशविरुद्ध परेका...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्दै

रुस–युक्रेनबीचको तनाबका कारण भारतले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार नेपाल आयल निगमले विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएको जानकारी दिएको हो । निगमका अनुसार बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६.३७ रुपैयाँ,...

हिजो शहीद बन्न झगडा गर्नेहरू आज पदका लागि झगडा गर्न थाले : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्तामा विचलन देखिएको बताएका छन् । काठमाडौँमा आयोजित पार्टीको आन्तरिक प्रशिक्षणमा बोल्दै प्रचण्डले हिजो युद्धको समयमा शहादत दिनका लागि तँछाडमछाड गर्दै झगडा गर्नेहरू नै आज पदका लागि मरिहत्ते गर्ने अवस्थामा पुगेको बताए...

नेप्से १९ अंकले घट्यो

शेयर बजार मापक सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बुधवार १९.६५ अंकले घटेको छ । शेयर बजार ०.७४ प्रतिशतले घटेर २६३१.३२ बिन्दुमा झरेको छ । बजार घटेसँगै कारोबार रकम साढे दुई अर्ब रूपैयाँको मात्रै भएको छ । आज २३१ कम्पनीको...

मकवानपुरको भीमफेदीमा बर्डफ्लु देखिएपछी कुखुराहरु नष्ट

मकवानपुरको भीमफेदी गाउँपालिकामा बर्डफ्लु देखिएपछी कुखुराहरु नष्ट गरिएको छ । गाउँपालिकाको आापचौरस्थित लीला थिङको खोरमा रहेका विभिन्न प्रजातिका कुखुरामा बर्डफ्लु पुष्टि भएसँगै त्यसक्षेत्रका सम्पूर्ण कुखुरा नष्ट गरिएको हो । बर्डफ्लु पुष्टि भएको थिङ र आसपासमा रहेका अन्य खोरको ३...

एमसीसीलाई चुनावी एजेण्डा बनाउँदै कांग्रेस, लाखौं पुस्तिका छापेर घरघर पठाउँदै

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले संसदबाट एमसीसी अनुमोदन भएको सन्दर्भलाई स्थानीय निर्वाचनको एजेण्डा बनाएको छ ।एमसीसीबारे जनस्तरबाट प्राप्त प्रतिक्रियाले जनमतमा प्रभाव पार्नसक्ने आँकलन गर्दै कांग्रेसले विपक्षीभन्दा पहिले नै एमसीसीको एजेण्डालाई देशैभरी पर्याएको हो । अहिले जारी कांग्रेसको १...

हेटौडाका गीतकार किसन सुबेदीको ‘शिरमाथि शिरफूल’ सार्वजनिक

हेटौंडाका गीतकार किसन  सुवेदीको म्युजिक भिडियो ‘शिरमाथी शिरफूल’ सार्वजनिक गरिएको छ । एस् डी योगी र अस्मिता अधिकारीको आवाज रहेको गीतलाई आर्ट बक्स प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको छ । गीतको शब्द किसन  सुवेदीको रहेको छ भने लय...

बकैया स्थित ईलाका प्रहरी ठिंगनको कार्यालय भवन उद्घाटन

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ मा रहेको ईलाका प्रहरी कार्यालय ठिंगनको नव निर्मित कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ । कार्यालय, व्यारेक तथा भान्साघरको उद्घाटन बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले गरेका...

हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि, ६५ प्रतिशत चुरोट सेवन गर्ने

मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयाघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ । निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा...