नेपालमा पहिलोपटक बालबालिकालाई टाइफाइडविरुद्धको खोप अभियान चलाइँदै

सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । नियमित खोप कार्यक्रममा राखेर स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आउँदो चैत २५ देखि वैशाख १८ गतेसम्म सो खोप अभियान सञ्चालन गर्न लागेको हो...

अब ईसेवा वालेटका एजेन्ट नेटवर्कबाट पनि रेमिट्यान्स पठाउन र पाउन सकिने

ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स भुक्तानी सेवा अबदेखि भुक्तानी सेवा प्रदायक ईसेवाका एजेन्ट नेटवर्क (जोन, पोइन्ट तथा क्यासपोइन्ट) बाट समेत प्राप्त गर्न सकिने भएको छ । ईसेवा मनि ट्रान्सफरले संसारका दुई सय बढी मुलुकबाट नेपालमा आधुनिक प्रविधिबाट डिजिटल रेमिट्यान्स भित्र्याउँदै...

शुरू भयो माओवादी केन्द्रको वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम

नेकपा (माओवादी केन्द्र)को वैचारिक-राजनीतिक प्रशिक्षण कार्यक्रम बुधवार काठमाडौंमा शुरू भएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिको आयोजनामा प्रशिक्षण कार्यक्रम भइरहेको हो । कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी...

‘दुई नम्बरी’मा पलको ठाउँमा सौगात

दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘दुई नम्बरी’मा पल शाहको ठाउँमा अभिनेता सौगात मल्लले अभिनय गर्ने भएका छन्। दुई वर्षअघि छायांकन सुरु भएको फिल्म महामारीका कारण स्थगित भएपछि पुनः छायांकनमा जान लाग्दा शाह हिरासतमा रहेकाले अर्का अभिनेता मल्ललाई फिल्ममा अनुबन्ध गरिएको...

कांग्रेस नेता रिजाल भन्छन्– केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न कांग्रेसलाई अप्ठयारो छ

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न आफ्नो पार्टीलाई अप्ठयारो रहेको बताएका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै उनले यस्तो धारणा राखेका हुन्। उनले केन्द्रीय तहमै गठबन्धन बनाउने निर्णय गर्न कांग्रेसलाई अप्ठयारो भएका दुई वटा...

पल प्रकरण : पूर्वी नवलपरासीमा प्रहरीले छुट्टै अनुसन्धान प्रतिवेदन बुझाउँदै

जबर्जस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई पूर्वी नवलपरासी प्रहरीले बयान सकेर तनहुँमा फिर्ता पठाएको छ । फागुन २४ मा तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएका शाहसँग प्रहरीले बयान लिएर एक साता अनुसन्धान गरेको थियो । साहविरुद्ध पूर्वी नवलपरासी...

एकीकृत समाजवादीले मन्त्रीलाई फिर्ता बोलाउने

 सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीबाट सरकारमा सहभागी भएका मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको छ । सो पार्टीले पूर्वसहमतिअनुसार मन्त्रीलाई फिर्ता बोलाउन गृहकार्य सुरु गरेको हो । मन्त्री बनाउने बेलामै ६ महिनापछि फिर्ता आउने र अरूलाई पठाउने...

हेटौंडामा सुविधासम्पन्न ल्याबसहितको ‘बागमती पोलिक्लिनिक’को शुभारम्भ, बायोप्सी पनि जाँच हुने

हेटौंडामा सुविधासम्पन्न ल्याबसहितको बागमती पोलिक्लिनिकको शुभारम्भ भएको छ । हेटौंडा उपमहानगरपालिका १ भिन्तुनापथमा आज बुधबार बागमती पोलिक्लिनिक थाइरोकेयर एण्ड डायविटिक सेन्टरको उद्घाटन गरिएको हो । पोलिक्लिनिकको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डाक्टर  महेश्वर श्रेष्ठले उद्घाटन गरेका हुन् । छिटो...

प्रधानन्यायाधीश विरूद्धको महाअभियोग प्रस्ताव संसदको सम्पतिको रूपमा रहन्छ- प्रवक्ता पाण्डे

संघीय संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराविरूद्धको महाअभियोग प्रस्ताव संसदको सम्पतिको रूपमा रहने बताएका छन्। सरकारले मंगलबार रातीबाट संघीय संसदको अधिवेशन अन्त्य गरेसँगै अब प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्ताव संसदको सम्पतिको रुपमा रहने उनले बताएका...

तोलामा १२ सयले घट्यो सुनको मूल्य

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।मंगलबार सुन तोलामा एक लाख ५ सय रुपैयाँ  थियो। त्यस्तै, बुधबार चाँदी प्रतितोला...