३ सय स्टाफ नर्स माग

लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । हालको मन्त्रिपरिषद्को निर्णयअनुसार नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समुह पाँचौँ तहको स्टाफ नर्स पदका लागि ३ सय नर्स तत्काल पदपूर्ति गर्न अनुरोध गरे पछि विज्ञापन आहान गरेको...

हेटौंडा ८ स्थित एक खोरमा आगलागी

हेटौंडा उपमहानगरपालिका-८ स्थित एक खोरमा आगलागी भएको छ । पराल राखिएको खोरमा केहि समय अघि आगोलागी भएको प्रहरीले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको बताईएको छ । थप विवरण आउन बाकी छ ।...

हेटौंडामा पनि आयो सामसुङको ग्यालेक्सी एस २२ अल्ट्रा, के-के छन् फिचर ?

सामसुङको ग्यालेक्सी एस २२ अल्ट्रा मोडलको हेटौंडामा विक्री सुरु गरिएको छ । मंगलबार हेटौंडामा एक कार्यक्रमका बीच विक्रीवितरण सुरु गरिएको हो । हेटौंडाको लागि सामसुङ मोवाइलको आधिकारिक विक्रेता आर एम इन्टरप्राइजेजले मंगलबार केक काटेर ग्यालेक्सी एस २२ अल्ट्रा सार्वजानिक...

कम्युनिष्टले झुट र आश्वासनको राजनीति गरे : इन्द्र बानियाँ

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले झुट र आश्वासनको राजनीति गरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस हेटौंडा–९ समितिको अयोजनामा मंगलबार भएको लामसुरे टोल विकास समिति गठन तथा पार्टी प्रवेश कार्यक्रममा सभापति बानियाँ कम्युनिष्टहरुको जस्तो झुटा आश्वसन र...

इन्जिनियर एशोसिएशनमा कांग्रेस निकट सिडेनको नेतृत्व

नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पाँच प्रदेशमा लोकतान्त्रिक समूह पदाधिकारीसहित बहुमत पदमा निर्वाचित भएको छ । पाँच प्रदेशमा  सत्तारुढ नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल (सिडेन) को नेतृत्वसहित बहुमत पदमा निर्वाचित भएको निर्वाचन समितिले...

एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई गृहमन्त्री खाँणको आग्रह

गृहमन्त्री बालकृष्ण खाँणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई आग्रह गरेका छन्। उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै मन्त्री खाँणले त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीलाई आग्रह गरेका हुन्। विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर...

नागरिकलाई स्वस्थ राख्छु भन्ने जनप्रतिनिधि आउनुपर्छ : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नागरिकको संवैधानिक स्वास्थ्यको हक प्राप्तिका लागि सरकारले थप चासो दिनुपर्ने बताएका छन् । उनले संविधानमा उल्लेख भएको नागरिकको स्वास्थ्य हकलाई स्थापित गर्न आवश्यक रहेको बताए ।मंगलबार काठमाडौंको ज्ञानेश्वरमा सहरी स्वास्थ्य केन्द्र उद्घाटन गर्दै पूर्वस्वास्थ्यमन्त्री समेत रहेका...

राष्ट्रपतिसँग साउदी अरबका विदेशमन्त्रीको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति कार्यालय, महाराजगञ्जमा भएको भेटमा नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध पक्षका साथै पारस्परिक हित एवं...

फारम भर्ने सेवाग्राही ५ लाख ७२ हजार नाघेपछि लाइसेन्सको आवेदन बन्द

सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको छ । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक...

माधव नेपालको पार्टी नामको कम्युनिस्ट हो, कामको होइन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको पार्टी नाममात्रैको कम्युनिस्ट भएको बताएका छन् । अखिल नेपाल महिला संघको राजाधानीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘नामका कम्युनिस्ट हुन, कामका कम्युनिस्ट होइनन् । कसैको नाम धनबहादुर...