बुद्ध एयरको विमानमा प्राविधिक समस्या
बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएकाे छ । काठमाडौंबाट झापाको भद्रपुरतर्फ जाँदै गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको छ । जहाजको टायरमा केही समस्या देखिएपछि भद्रपुर उडेको ९५३ उडान नम्बरको जहाजलाई तत्कालै काठमाडौं...
हेटौंडामा बसको ठक्करबाट एकजनाको मृत्यु
हेटौंडामा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बुधबार हेटौंडा उपमहानगरपालिका –९ कर्रा स्थित सडकमा हिडिरहेका पैदलयात्रीलाई बसले ठक्कर दिदा अन्दाजी ३५ बर्षिय पुरुष घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको थियो । उपचारको क्रममा उनको...
वृद्धाभत्ता एमालेको ब्राण्ड हो : पाण्डे
नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले वृद्धाभत्ता एमालेको ब्राण्ड रहेको बताएका छन्। बुधबार प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पाण्डेले वृद्धाभत्ताको सम्बन्धमा जुन सरकारले जति गरेपनि त्यसको श्रेय एमालेलाई नै जाने बताए। ‘वृद्धभत्तामा जतिसुकै गरेपनि एमालेको ब्राण्डजस्तो हो,’...
भारतले आजबाट चिनी नदिने
भारत सरकारले बुधबारबाट नेपालसहितका देशहरुमा चिनी निर्यातमा रोक लगाएको छ । यसअघि आयात प्रक्रियामा रहेकोभन्दा बाहेक चिनी भारतले प्रतिवन्ध नखुलाएसम्म अब नेपालले आयात गर्न पाउने छैन् । भारत सरकारले निर्यातमा रोक लगाउने निर्णय गरेसँगै नेपाली बजारमा चिनीको कृतिम अभाव...
किन कर वृद्धि गरियो विद्युतीय गाडीमा ?
नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विद्युतीय गाडीमा किन कर वृद्धि गरेको भनेर सरकारमाथि प्रश्न गरेका छन् । नवीकरणीय ऊर्जा (विद्युत) खपतलाई प्रोत्साहन गर्दै पेट्रोलियम गाडीको आयात घटाउने भनिएपनि सो नीति विपरित सरकारले विद्युतीय गाडी आयातमा नै कर...
बागमती सरकारको खर्च ३५ प्रतिशत मात्रै
मकवानपुर — बागमती प्रदेश सरकारको खर्चको अवस्था असाध्यै कमजोर देखिएको छ । चालु आर्थिक वर्षको २ महिनाभन्दा कम समय बाँकी रहँदा अझै ६५ प्रतिशत बजेट खर्च गर्न बाँकी छ । खर्च बढाउन मन्त्रालय विभाजन गरेको भनिए पनि चालु आवको १० महिनामा...
सुनको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको सुन आज प्रतितोला ८०० रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य...
यौनिक तथा लैङगिक अल्पसंख्यकको पहिचान स्थापित गराउन उपमहानगरले सहयोग गर्छ- बानियाँ
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले यौनिक तथा लैङगिक अल्पसंख्यक समुदायको क्षमता अभिबृद्धिका लागि उपमहानगर अभिभावक बन्न तयार रहेको बताएका छन् । हेटौंडा उपमहानगरपालिका सामाजिक बिकास महाशाखाको आयोजनामा भएको यौनिक तथा लैङगिक अल्पसंख्यकको लागि क्षमता बिकास कार्यक्रममा अल्पसंख्यक समुदायको पहिचान...
डिजिटल प्रदेश बनाउने अभियानमा छौं- मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशलाई प्रविधीसँग जोड्दै प्रदेशलाई डिजिटल बनाउने अभियानमा सरकार रहेको बताएका छन् । हेटौंडामा आयोजित डिजिटल बागमती सम्बन्धि आन्तरक्रिया कार्यक्रमलाई संबोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले डिजिटल बागमती बनाउँने अभियानलाई समेटेको बताए...
गोसाइँकुण्ड मेला हेर्नका लागि तीर्थयात्री आउने क्रम सुरु
गंगादशहराको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला आजदेखि सुरु भएको छ। मेला हेर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ। यसअघिका वर्षहरूमा कोभिड–१९ कारण मेला सञ्चालन नभएकोमा यसपटक भने मेला सञ्चालन हुने छ। जनैपूर्णिमाको तुलनामा गंगादशहरामा गोसाइँकुण्डमा कम तीर्थयात्री आउने गरेका...