आलियाको जन्मदिनमा ‘ब्रह्मास्त्र’को फस्ट लुक सार्वजनिक

बलिउड अभिनेत्री आलिया भट्टले मंगलबार आफ्नो २९ औं जन्मदिन मनाएकी छिन् । यस अवसरमा फिल्म निर्माता अयान मुखर्जीले फिल्म ब्रह्मास्त्रको ईशाको फर्स्ट लुक सार्वजनिक गरेका छन् । जसमा आलिया निकै निर्दोष देखिन्छिन् र भिडियोको अन्त्यमा उनी शिवलाई अँगालो हालेको...

नेतृत्वले आफ्ना मान्छे छान्दा पार्टीलाई असर परिरहेको छ : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी नेतृत्वले आफ्ना मान्छेलाई छान्दा समग्र पार्टीलाई असर परिरहेको बताउनु भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घका नवनिर्वाचित अध्यक्ष रवि सिंहसहितका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्न आयाेजित कार्यक्रममा बाेल्दै नेता सिंहले यस्तो बताउनु भएको हो...

जलवायु विज्ञ भन्छन् : नेपालको तापक्रम निरन्तर बढ्दो छ

नेपालमा पछिल्लो दिनहरुमा तापक्रम बढ्दो मात्रामा रहेकाले सजग हुन विज्ञहरुले सुझाएका छन् । सोमबारसम्म मौसम विज्ञान विभागको रेकर्ड अनुसार ३९ वटा केन्द्रमा ३० देखि ३५ डिग्री तापक्रम रेकर्ड भएको तथा एउटा केन्द्रमा भने ४० डिग्री तापक्रम रेकर्ड भएको उल्लेख...

स्थानीय तह निर्वाचन : सेना वाहेकलाई साढे १४ अर्ब खर्च दिइने

अर्थ मन्त्रालयले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सेना वाहेकका निकायलाई करिव १४ अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ । अर्थले उक्त रकम निर्वाचन आयोग, गृह मन्त्रालय अन्तर्गतको नेपाल प्रहरी र सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान...

‘पीर’ विवादको मौका पारेर माओवादीलाई सत्तोसराप गर्नु गलत : दीपकराज गिरी

कलाकार दीपकराज गिरीले प्रकाश सपुतको गीत विवादको मौका पारेर केही व्यक्ति कुनै एक पार्टीप्रति खनिनु गलत भएको बताएका छन् । केही मानिसहरु प्रकाश सपुतको ‘पीर’ गीत विवादपछि मौका यही हो भन्दै माओवादी पार्टीलाई समूह बनाएरै सराप्न थालेको उनले बताएका...

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर

नेपाल र साउदी अरबबीच सहयोग सम्झौतामा हस्ताक्षर भएको छ । आज बिहान परराष्ट्र मन्त्रालयमा नेपाल र साउदी अरबका परराष्ट्र मन्त्रिस्तरीय बैठकमा जनरल को–अपरेसन एग्रिमेन्ट (सहयोग सम्झौता) मा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डा. नारायण खड्का र...

सुनको मूल्य तोलामा १८ सयले घट्यो

नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ। आज प्रतितोला सुनको मूल्यमा १८ सयले घटेर १ लाख ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ तोकिएको छ। यसअघि सोमबार...

पत्रकार महासंघका उपाध्यक्ष जिएम प्रेस सेन्टरमा प्रवेश

नेपाल पत्रकार महासंघका उपाध्यक्ष उदय जिएम नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपालमा प्रवेश गरेका छन् । मंगलबार माओवादी अध्यक्ष प्रचण्डले जिएमलाई खादा लगाएर प्रवेश गराएका हुन् ।नेकपा (मसाल) निकट प्रगतशील पत्रकार संघका पूर्वअध्यक्ष जिएमले मसालको विवाद बढ्दै गएपछि...

होलीमा लोला हाने र इच्छाविपरीत रङ दले अभद्र व्यवहारमा मुद्दा चलाइने

होली पर्वमा जबरजस्ती रङ दल्नेलाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाउने भएको छ । पर्वलाई मर्यादित रूपमा मनाउनुपर्ने भन्दै इच्छाविपरीतका कार्य भए प्रहरी कानुनी रूपमा प्रस्तुत हुने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए । उनले भने, “होलीका...

प्रि ओपन सेसनमा साढे ५ अंकले बढ्यो नेप्से

साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार, ५.६२ अंक बढेर २६७३.५९ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ५.४३ अंक बढेर २६७३.५५ विन्दुमा पुगेको हो। सो...