साउदी अरबका विदेशमन्त्री अल साउद र परराष्ट्रमन्त्री खड्काबीच छलफल

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद र परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता सुरु भएको छ। सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आएका विदेशमन्त्री अल साउद र  परराष्ट्रमन्त्री खड्काबीच परराष्ट्र मन्त्रालयमा छलफल भएको हो। दुई मन्त्रीबीच नेपाल साउदी...

एमसीसी राष्ट्रको हितमा छ, भ्रम छर्ने काम नगरौँ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी अनुदान सहयोगको कार्यक्रम (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसीसी राष्ट्रको हितमा भएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको नयाँ प्रशासकीय भवनको आज उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसिसी सम्झौता नेकपा (एमाले) नेतृत्वको सरकारले संसद्बाट पारित गर्न...

बीपीलाई लागेको राजद्रोहको मुद्दामाथि डकुमेन्ट्री निर्माण

नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालामाथि लागेको राजद्रोहको आरोपमाथि फिल्म निर्माण भएको छ। अन्वेशषण अभियानले बीपीको बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फिल्म निर्माण भएको हो। डकुमेन्ट्री फिल्ममा बीपी आफूमाथि लागेका ८ राजद्रोह सम्बन्धी मुद्दाको प्रवाह नगरी स्वदेश फर्किएको र...

अमेरिकाले विकृत सूचना फैलाएको चीनको आरोप

रुस-युक्रेन युद्धमा चीनको भूमिकाको बारेमा वाशिङ्टनले विकृत सूचना फैलाएको चीनले आरोप लगाएको छ। चिनियाँ मन्त्रालयका प्रवक्ता झाओ लिजियानले भने ‘अमेरिकाले युक्रेन मुद्दामा चीनलाई लक्षित गरी गलत सूचना फैलाउँदै आएको छ।’युक्रेनमा हमला सुरू गरेदेखि नै रुसले चीनसँग उपकरण माग्दै आएको...

बागमती प्रदेशसभाको बैठक चैत ८ गतेसम्म स्थगित

बागमती प्रदेशसभाको बैठक चैत ८ गतेसम्मको लागि स्थगित भएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा विशेष समयको व्यवस्था गरिएको थियो भने प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।...

डिभोर्सको आठ महिनापछि आमिरले खाेले सम्बन्ध विच्छेदको कारण

गत वर्षको जुलाईमा अभिनेता आमिर खानका प्रशंसकहरूलाई ठूलो झट्का लाग्यो । त्यो झट्का थियो, आमिर र किरण रावको एक्कासी आएको सम्बन्ध विच्छेदको निर्णय । विवाहको १५ वर्षपछि आएको उक्त निर्णय साँच्चै नै तरंग निम्त्याउने खालकै थियो । आखिर खान...

एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । थापाथलीस्थित केन्द्रीय कार्यालयमा जारी बैठक महासचिव शंकर पोखरेलको अध्यक्षतामा सञ्चालन भइरहेको एमालेले जनाएको छ । बैठकमा स्थानीय तहको चुनावी रणनीति, चुनावी अभियान, समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।...

श्रममन्त्रीको दाबी : एमाले अध्यक्ष ओलीलाई भेट्न गएको छैन

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेकपा एमालेमा फर्किनका लागि अध्यक्ष केपी शर्मा ओलीसँग संवाद नगरेको बताएका छन्। नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यसमेत रहेका उनले आफूले त्यसबारेमा कसैसँग छलफल नगरेको पनि जिकिर गरेका छन्। ‘नेकपा (एकीकृत समाजवादी) गठन...

म्यादी प्रहरीको भर्ना चैतमा

स्थानीय चुनावलाई लक्षित गर्दै आगामी साता म्यादी प्रहरीको भर्ना खुल्ने भएको छ । नेपाल प्रहरीले चैतको पहिलो सातादेखि म्यादी प्रहरीको भर्ना खोल्ने गृहकार्य थालेको हो । निर्वाचनको निम्ति नेपाल प्रहरीले एक लाख म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ...

प्रधानमन्त्रीलाई भीम रावलको जवाफ : पदीय मर्यादा राख्नुस्

नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि लगाएको आरोपको प्रतिवाद गरेका छन् । सोमबार नुवाकोटमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले रावल मन्त्री भएकै बेला एमसीसी सम्झौता मन्त्रिपरिषदबाट पारित भई संसदमा पेश भएको बताएका थिए । र त्यतिबेला किन...