सर्वोच्चको न्यायाधीशमा सिफारिस श्रेष्ठविरुद्ध उजुरी माग

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएका तिलप्रसाद श्रेष्ठविरुद्व उजुरी माग गरेको छ । समितिको सोमबार बसेको बैठकले श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गर्न अयोग्य हुने गरी कुनै दाबी विरोध वा उजुरी भए १० दिन भित्र समितिमा उजुरी...

हेटौंडामा २५ मिटर सडक विस्तार गर्न कुनै सम्झौता गर्नु पर्दैन : सांसद ग्लान

हेटौंडामा सडक विस्तार नभएका कारण समस्या भएको प्रदेशसभा सदस्य ओम बहादुर ग्लानले बताएका छन् । आज बसेको बागमती प्रदेशसभा बैठकमा बोल्दै सांसद ग्लानले अघिल्लो सरकारले प्रदेश राजधानीको सडक विस्तारमा ध्यान नदिएकाले हेटौंडा प्रति वितृष्णा पैदा हुन थालेको बताए ।...

निष्पक्ष र भयरहित निर्वाचनका लागि सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ‘देश अहिले स्थानीय निर्वाचनको संघारमा छ । आगामी निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्व छ, यसमा सरोकारवाला सबै...

राजेन्द्र पाण्डेलाई अष्टलक्ष्मीको कटाक्ष : पैसाले पार्टी बनाउने कुरा होईन के मुख्यमन्त्रीज्यू

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले वाग्मती सरकारको कामको आलोचना गरेकी छिन्। सोमवार बसेको प्रदेशसभाको बैठकमा उनले सरकारसँग रकम भयो भन्दैमा जे पनि गर्न मिल्छ भन्दै प्रश्न गरेकी हुन्। मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले नयाँ पार्टीमा कार्यकता बढाउन सरकारबाट...

मकवानपुरमा देखियो बर्डफ्लु, संक्रमित क्षेत्र प्रशासनको नियन्त्रणमा

मकवानपुरमा बर्डफ्लु देखिएको छ । जिल्लाको भीमफेदी गाउँपालिका २ स्थित एक कुखुरा फर्ममा बर्डफ्लु भेटिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले पुष्टि गरेको छ । बर्डफ्लु संक्रमित एरिया प्रशासनको नियन्त्रणमा रहेको बताईएको छ ।      

राष्ट्रिय मेलमिलाप नीति बिर्सन नसकिने अध्याय हो : झलनाथ खनाल

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको राजनीतिक जीवनी यात्रामा आधारित ‘राजद्रोही राजनेता’ वृत्तचित्र प्रदर्शन गरिएको छ । सुशील कोइराला मेमोरियल फाउन्डेशन र अन्वेषण न्युज डट कमको सहकार्यमा निर्माण गरिएको उक्त वृत्तचित्रमा मुलुकमा प्रजातन्त्र स्थापनाका खातिर विपीले लिएका राष्ट्रिय मेलमिलापको नीति,...

युक्रेनमा युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू अघि बढाइँदै

युक्रेनमा युद्ध अन्त्य गर्न कूटनीतिक प्रयासहरू अघि बढाइएको छ। रसियाले पोल्याण्डको सीमा नजिकैको एक बेसमा हमला गरेपछि युक्रेनभर लडाइँ चर्किएको छ। रसियाले युक्रेनको ‘यावोरिभ इन्टरनेशनल सेन्टर फर पिसकिपिङ एण्ड सेक्युरिटी’मा क्षेप्यास्त्र प्रहार गरेको थियो। जुन पोल्याण्डको सीमाबाट केवल २५...

डिभिजन ‘ए’मा बुद्ध क्रिकेट क्लब विजयी

नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको डिभिजन ‘ए’अन्तर्गत सोमबार भएको खेलमा बुटवल–११ क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै बुद्ध क्रिकेट क्लबले जित निकालेको छ । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवाको सिद्धार्थ रंगशालामा जारी खेलमा टस जितेर सुरुवाती ब्याटिङ रोजेको...

३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्दै ग्रीन भेन्चर्स

ग्रीन भेन्चर्स लिमिटेडले ३१ लाख २५ हजार कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३१ करोड २५ लाख रुपैयाँ मूल्यबराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ जारी...

स्थानीय तहको निर्वाचनमा जसपाले प्रत्येक पालिकामा केन्द्रीय सदस्य खटाउने

सत्तारुढ दल जनता समाजवादी पार्टी नेपालले स्थानीय चुनावलाई लक्षित गर्दै चुनावी अभियानलाई अघि बढाउने भएको छ। जारी केन्द्रीय समितिको बैठकले एक पालिकामा एक केन्द्रीय सदस्यलाई जिम्मेवारी दिने निर्णय गरेको छ। केन्द्रीय सदस्य नपुगेका स्थानीय तहमा भने जसपाले संघीय परिषद्...