प्रदेश राजधानी ‘हेटौंडा’ तोकिएको विषयमा उठ्यो प्रश्न, सांसद पौडेल भन्छन्-गम्भीर समिक्षा गरौँ

बागमती प्रदेशसभामा प्रदेश राजधानीको विषयमा प्रश्न उठाईएको छ । पुर्व मुख्यमन्त्री डोरमणि पौडेलको पालामा २ वर्ष अघि बागमती प्रदेशको राजधानी हेटौंडा तोकिएको विषयमा प्रदेशसभाको आज सोमबारको बैठकमा विवेकशील साझाका सांसद रमेश पौड्यालले प्रश्न उठाएका हुन् । उनले घुमाउरो पारामा...

प्रधानमन्त्रीले भने- रक्षामन्त्री हुँदा भीम रावलको दिमाग फुस्किएको थियो र ?

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेले संसदमा दर्ता गरेको प्रस्ताव अनुमोदन गर्दा एमालेकै नेताहरूले टाउको दुखाउन जरुरी नभएको बताएका छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा संसदमा पेस भएको प्रस्ताव नै...

‘पीर’ गीतमा माओवादीले आपत्ति जनाएपछि प्रकाश सपुतले दिए स्पष्टीकरण

गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि नेकपा (माओवादी केन्द्र) का नेता-कार्यकर्ताले आपत्ति जनाएपछि स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सोमबार लामो स्टाटस लेख्दै सपुतले आफ्नो गीतको भिडिओका दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेको भए आत्मआलोचना गर्ने बताएका छन्।...

श्रीलंका हुँदै नेपाल आइपुग्दै साउदी राजकुमार

साउदी अरेबियाका परराष्ट्र मन्त्री एवम् राजकुमार फैसल विन रहरान अल साउद आज नेपाल आउँदैछन्। दुई दिने भ्रमणका लागि उनी आज श्रीलंका हुँदै नेपाल आउन लागेका हुन्। राजकुमार फैसल आइतवार श्रीलंकाको राजधानी कोलम्बो पुगेका थिए। दुई दिने नेपाल बसाइका क्रममा...

जसपाको बैठक पार्टी प्यालेसमा, कुर्सी विवाद नहोस् भनेर शीर्ष नेताहरू भुइँमा

बस्ने कुर्सीमा विवाद आउने भएपछि जनता समाजवादी पार्टी(जसपा)मा शीर्ष नेताहरू भुइँमै बसेका छन्। कालिकास्थानस्थित एक पार्टी प्यालेसमा आइतबारदेखि सुरू भएको जसपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राईसहितका शीर्ष नेताहरू भुइँमै बसेका...

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा कांग्रेस निकट सिंह

नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा कांग्रेस निकट रवि सिंह निर्वाचित भएका छन् ।  वर्तमान अध्यक्ष समेत रहेका सिंहले ८०७ मत ल्याएर विजयी भएका हुन् । सिंह मादेव खिम्ती निर्माण सेवाका सञ्चालक रहेका छन् । उनीसँगै कालिका कन्स्ट्रक्सनका सञ्चालक निकलोश...

विश्व फुटबलमा ह्याट्रिक भिडन्त

क्रिश्चियानो रोनाल्डोले टोटनह्याम हट्सपरलाई दुई दिनअघि हराउँदा ह्याट्रिक गरे। पोर्चुगिज स्टार रोनाल्डोको सबैखाले करिअरमा यो ५९ औं ह्याट्रिक थियो। म्यानचेस्टर युनाइटेडको जर्सीमा फर्किएका उनको यो पहिलो ह्याट्रिक थियो। रोनाल्डोले स्पेनिस लिगमा रियल मड्रिडबाट मात्र ४४ ओटा ह्याट्रिक पूरा गरेका...

शालिकराम जमरकट्टेललाई बागमती प्रदेशको मुख्यमन्त्री बनाउने प्रचण्डको पहल

बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रका नेता शालिकराम जमरकट्टेललाई मुख्यमन्त्री बनाउन प्रचण्डले पहल थालेका छन् । उनले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी पार्टीलाई मुख्यमन्त्री छाडेर बागमतीमा जमरकट्टेललाई बनाउन पहल थालेका हुन् । आज धनगढी पुगेका प्रचण्डले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई...

हेटौंडामा प्रदेश खेलकुद प्रतियोगिता : पुरुष फुटबलमा ललितपुरको विजयी शुरुवात

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम प्रदेश खेलकुद प्रतियोगिताको पुरुष फुटबल प्रतियोगिता अन्तरगत ललितपुर जिल्लाले विजयी शुरुवात गरेको छ । आज प्रदेश राजधानी हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा ललितपुर र चितवनबीच भएको खेलमा १–० गोल अन्तरले चितवनलाई...

साढे तीन वर्ष मुख्यमन्त्री भएका डोरमणि पौडेलले केही काम गरेनन् : मुख्यमन्त्री पाण्डे

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण करिब ३ महिनापछि आज आइतबार बसेको बागमती प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले साढे तीन वर्ष मुख्यमन्त्री भएका डोरमणि पौडेलले केही काम नगरेको आरोप लगाएका छन् । एमालेले उठाएका प्रश्नसहित सरकारले...