प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हेटौंडामा हुने

नेपाल प्रेस युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौंडामा हुने भएको छ । आज बसेको सचिवालय बैठकले युनियनको स्थापना दिवसको अवसर पारेर महाधिवेशन हेटौंडामा गर्ने निर्णय भएको हो । २०७१ भदौमा पोखरा महाधिवेशनपछि पटक–पटक मिति तोकिए पनि...

एक क्विन्टल ८० किलो गाँजासहित हेटौंडाका ३ जना पक्राउ

मकवानपुर प्रहरीले एक क्विन्टल ८० किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ७ स्थित सडकखण्डबाट गाँजासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा...

७ हजार ९४७ परीक्षणमा ६५ जना संक्रमित

नेपालमा २४ घण्टामा ७ हजार ९४७ परीक्षण हुँदा ६५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार देशभर ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ र १ हजार ६४१ एन्टिजेन परीक्षणमा ६ जनामा पोजिटिभ देखिएको हो । ...

एमाले विभाजनमा सभामुखको भूमिका छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेले सभामुखमाथि लगाउँदै आएको आरोपको खण्डन गर्नुभएको छ । उहाँले आज विराटनगर विमानस्थलमा बोल्दै एमाले पार्टी विभाजनमा सभामुख अग्नी प्रसाद सापकोटाको भूमिका रहेको भन्नु गलत तर्क भएको उल्लेख गर्नुभयो । माओवादीको प्रदेश...

दक्षिण कोरियामा अब क्वारेन्टाईन बस्न नपर्ने

विदेशबाट दक्षिण कोरिया प्रवेश गर्ने व्यक्तिहरुलाई अब क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ । यो व्यवस्था यही मार्च २१ तारिखबाट लागू हुने दक्षिण कोरिया सरकारले जनाएको हो । यसअघि दक्षिण कोरिया प्रवेश गर्ने सबैले अनिवार्यरुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने...

स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला होः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला भएको बताएका छन् । नेपाल नगरपालिका संघले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएको समेत जनाए । ‘स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला हो...

पेट्रोलियम पदार्थको मूल्यअनुसार सवारी भाडा स्वचालित बनाउन व्यवसायीको माग

यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यअनुसार स्वचालित भाडादर लागु गर्नुपर्ने माग गरेका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले पेट्रोलियम पदार्थको मूल्य बढ्दा सार्वजनिक यातायातको भाडा पनि स्वत: बढ्ने र घट्दा स्वत: घट्ने स्वचालित प्रणाली लागु गर्न माग गरेको हो । महासंघका महासचिव भरत नेपालले वाग्मती...

भाडा समायोजन नगरिए ८ गतेदेखि भाडा बढाउने व्यवसायीकाे चेतावनी

यातायात व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न...

१०१ अंकले बढ्यो नेप्से

कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। बजार आज १०१.०७ अंकले उकालो लागेको छ। यो सँगै नेप्से परिसूचक  २६६७.९७ विन्दुमा उक्लिएको छ। ठूला कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १६.३७ अंकले बढेर ५०९.९० विन्दुमा पुगेको छ। नेप्से बढेसँगै कारोबार...

एमसीसीबारे छलफल गर्न महरा विप्लव निवासमा

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराबीच भेटघाट र छलफल भएको छ। महरा विप्लवलाई भेट्न कपिलवस्तुको शिवगढी पुगेका हुन।महासचिव विप्लव र महराबीच फागुन १५ गते चारदलीय गठबन्धन सरकारले प्रस्तुत गरेर संसद्बाट पारित...