एमालेका अरु सांसदले नाराबाजीमा हात उठाउँदा भीम रावल भने बोल्नका लागि उठाउँछन्

प्रमुख प्रतिपक्षी. दल नेकपा (एमाले) संसद्को चालु अधिवेशनको पहिलो दिनदेखि नै संसद्मा अवरोध गरिरहेको छ। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरु आफ्नो सिटबाट उठेर दौडिँदै बेल घेराउ गर्न पुग्छन् र नाराबाजी सुरु गर्छन्। सभामुख केहीबेर त्यो दृष्य...

सरकारमा नयाँ टिम पठाउन यादवलाई दबाब

वर्तमान गठबन्धन सरकारमा मन्त्रीका लागि कसकसलाई सिफारिस गर्ने भन्ने विषयमा निर्णय गर्न बोलाइएको जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवले भनेका थिए, ‘सरकारमा जान धेरै साथीले चाहना राख्नुभयो । हामीलाई थोरै कोटा छ। अहिले केही साथीलाई...

नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा सरकार मौन बस्यो : भीम रावल

नेकपा एमालेका सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै सांसद रावलले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाएका...

केपी ओलीले दल विभाजन विरूद्ध दिएको रिट अन्तिम सुनुवाइमा

सर्वोच्च अदालतले नेकपा एमाले विभाजन गरेर नेकपा समाजवादी गठन गर्ने गरी भएको निर्णय तथा एमालेले कारबाही गरेका १४ सांसदलाई समाजवादीका सांसदमा सामेल गर्ने निर्णयविरुद्ध परेका रिटमाथि अब अन्तिम सुनुवाइ हुने भएको छ। एमाले अध्यक्ष केपी ओलीले दिएका एमाले विभाजन...

महाभियोग प्रस्ताव पेश भएर चैत २ सम्म संसद बैठक स्थगित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद सचिवालयमा दर्ता गरिएको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा पेश भएको छ । आइतवार बसेको प्रतिनिधि सभा बैठकमा महाभियोगका प्रस्तावक माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले महाभियोग प्रस्ताव पेश गरेका हुन् ।महाभियोग प्रस्ताव पेश भएपछि संसद...

आज पनि बढ्याे सुनकाे मूल्य, प्रतिताेला कति ?

सुनचाँदी बजारमा आज (आइतवार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ६ सयमा कारोबार भएको थियाे । आज प्रतितोला २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

प्रेस चाैतारीकाे अध्यक्षमा बस्नेत

नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत चयन भएका छन् ।प्रेस चौतारी नेपालको नवौ महाधिवेशनले बस्नेतलाई सर्बसम्मत रुपमा चयन गरेको हो । उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई, देबिका घर्ती मगर चयन भएका हुन्...

प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा पेस

प्रधानन्यायाधीश चेलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव प्रतिनिधि सभामा पेश भएको छ। आइतबारको बैठकमा प्रस्तावकमध्येका एक देव गुरुङले प्रस्ताव पेश गरेका हुन्। गत फागुन १ गते तीन जना प्रस्तावकहरु देव गुरुङ, पुष्पा भुसाल र जीवनराम श्रेष्ठ र ९५ जना...

जसपाको केन्द्रीय समिति बैठक सुरू

जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरू भएको छ। काठमाडौंको कालिकास्थानमा आज दिउँसो केन्द्रीय समिति बैठक बसेको हो। बैठकमा स्थानीय तह निर्वाचन रणनीतिलगायत विषयमा छलफल हुनेछ। यसअघि जसपाको संघीय परिषद बैठक बसेको थियो। उक्त बैठकमा पारित भएका एजेन्डामाथि...

संसद अवरोध नगर्न एमालेलाई सभामुखको विशेष अनुरोध

सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध नगर्न एमालेका सांसदहरुलाई अनुरोध गरेका छन्। संसद बैठकमा सभामुख सापकोटाले संसदमा ४२ वटा विधेयक विचाराधीन अवस्थामा रहेको भन्दै संसद अवरोध नगर्न आग्रह गरे। उनले भने, ‘जनता र राष्ट्रका सरोकारका विषयमा अवरोधका कारण छलफल हुन सकेन।...