पोल्यान्डको सीमानजिकै याभोरिभ सहरमा ८ वटा मिसाइल प्रहार

युक्रेनविरुद्ध हमला गरेको रुसी सेनाले विभिन्न सहरमा बिस्फोट र मिसाइल प्रहार गरेको विवरणहरु सार्वजनिक भएको छ । रुसी सेनाले पोल्यान्डको सीमानजिक रहेको याभोरिभ सहरमा ८ वटा मिसाइल प्रहार गरेको युक्रेनले जनाएको छ । त्यस्तै पश्चिमी सहर इभानो फ्र्यांकिभ्स्कनजिक बिस्फोट...

३३ अर्बको पेट्रोलमा २१ अर्ब राजस्व

मुलुकमा जति पेट्रोल र डिजेल भित्रिन्छ, सोवापत आधा रकम राजश्व मात्रै उठ्ने गरेको पाइएको छ । भन्सार विभागको एक तथ्यांकअनुसार साउनदेखि माघ मसान्तसम्म ७ महिनाको अवधिमा कुल १ खर्ब ६ अर्ब ५२ करोड रुपैयाँको पेट्रोल र डिजेल भित्रिएको छ । सो रकमको...

वाणिज्य बैंकहरुले चैतमा बैंक ब्याजदर नबढाउने निर्णय

वाणिज्य बैंकहरुले चैतमा ब्याज नबढाउने र स्थिर राख्ने भएका छन् । निक्षेपको ब्याज बढाउन कतिपय बैंकरले माग गरे पनि बैंकर्स संघले भने चैतका लागि नयाँ ब्याजदर अधिकतम ११.०३ प्रतिशत नै दिने निर्णय गरेको हो ।ब्याजदर बढाएर मात्र निक्षेप तान्न...

एमालेबाट निष्कासित १४ सांसद प्रकरण

नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट करीब ७ महिनापछि पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश भएको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडा र...

कांग्रेस निर्वाचन समिति संयोजक घिमिरेले दिए राजीनामा

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा...

कांग्रेस निर्वाचन समिति संयोजक घिमिरेले दिए राजीनामा

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा...

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको प्रथम साधारण सभाबाट महेन्द्र भुसाल निर्वाचित

नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको प्रथम साधारण सभा तथा अधिवेशनबाट महेन्द्र भुसाल निर्वाचित भएका छन्। संघको प्रथम साधारण सभा तथा अधिवेशनले भुसालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा मनिष दवाडी, उपाध्यक्षहरुमा इन्द्र नेपाल योञ्जन प्रदेश १, अभिशेक रोगन मधेश...

पार्टीबाट एमसीसी फेल भए राजीनामा दिन्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको चुनावपछि एमसीसीबारे पार्टीभित्र छलफल हुने र त्यसबाट एमसीसी फेल भए राजीनामा दिने बताएका छन्। विराटनगरमा पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।उनले भने, ‘हाम्रो पार्टीभित्र पनि यो विषयमा एउटै...

अक्टोबरमा रणवीर र आलिया बिहे गर्ने

बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई कठियावाडी’का कारण चर्चामा छिन् । यसबाहेक उनी प्रेमी रणवीर कपुरसँगको बिहेलाई लिएर पनि समाचारको हेडलाइनमा बन्ने गर्छिन् । यतिबेला भने आलिया र रणवीर बिहेलाई लिएर नयाँ खबर छ । भारतीय सञ्चारमाध्यमले...

जसपाको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा सुरु हुँदैछ । राजधानीको कालिकास्थान स्थित अमृतभोग पार्टी प्यालेसमा आइतबारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक दुई दिनसम्म चल्नेछ । बैठकको पहिलो दिन स्थानीय निकाय चुनावको पार्टी निर्देशिका सम्बन्धि प्रतिवेदन प्रस्तुत...