घट्दै छ भारतमा पेट्रोलियम पदार्थको मूल्य

रूस र युक्रेनबीच जारी युद्धका कारण गत मार्च ७ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेर १३९.१३ प्रतिब्यारेल डलर पुगेको थियो। यसअघि सन् २००८ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल १४० डलर पुगेको थियो। तर, अहिले भाउ तीव्र रुपमा...

हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता सुरु

हेटौंडामा प्रथम प्रदेश खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा हुन लागेको प्रथम खेलकुद प्रतियोगिताको शनिबार साँझ बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रथम प्रदेश खेलकुद प्रतियोगिताको उद्घाटन गरेका हुन् । हेटौंडा स्थित पिप्ले...

वीरगञ्जका मेयर सरावगी एमाले प्रवेश

वीरगञ्जका मेयर विजयकुमार सरावगी नेकपा एमाले प्रवेश गरेका छन्। मधेस प्रदेशको एकमात्र महानगरका मेयर उनि आज एमालेमा आएका हुन् । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसमेत रहेका मेयर सरावगी शनिबार एमालेमा प्रवेश गरेका हुन्। उनलाई नेकपा एमाले अध्यक्ष...

हेटौंडामा बन्यो ‘पिप्ले क्याम्पा रंगशाला’

हेटौडामा रंगशाला बनेको छ । हेटौंडा उपमहानगरपालिका- ५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एक वर्षमै तयार भएको मिनि रंगशालाको आज उद्घाटन गरिएको छ । पिप्ले युवा क्लबको अगुवाई एवम् हेटौंडा–५ नम्बर वडा कार्यालय र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गरिएको...

पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ

नाबालिग बलात्कारको आरोपी अभिनेता पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई पक्राउ गरेको छ । जोशीलाई शुक्रबार तनहुँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको हो । पक्राउ परेका जोशीलाई जिल्ला अदालत तनहुँबाट अनुसन्धानका लागि सात दिनको म्याद समेत लिइएको छ।...

निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाखको दुर्घटना बीमा

निर्वाचन आयोगले निर्वाचनमा खटिने जनशक्तिका लागि २० लाखको दुर्घटना बीमा गर्ने प्रस्ताव गरेको छ। शुक्रबार विभिन्न राजनीतिक दलका नेताहरुसँगको छलफलका क्रममा आयोगले चुनावमा खटिएका कर्मचारीको दुर्घटनामा परी मृत्यु भएमा बीमाबापत २० लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो।निर्वाचनमा निजामती...

वीरगञ्जमा देखियो बर्डफ्लू, कुखुरा र अण्डा नष्ट

वीरगञ्जको एउटा कुखुरा फर्ममा बर्डफ्लू भेटिएको छ । स्थानीय सागिर अन्सारीले सञ्चालन गरेको कुखुरा फर्ममा रहेका १९ सय वटा कुखुरा बर्डफ्लू संक्रमणका कारण मरेको पुष्टि भएको हो । ठूलो संख्यामा कुखुराहरुमा बर्डफ्लू देखिएपछि फर्ममा रहेका अरु कुखुरा र अन्य...

३० फागुनमा श्रममन्त्री कतार जाने र साउदी अरबका परराष्ट्रमन्त्री नेपाल आउने

साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। दुईदिने भ्रमणका लागि ३० फागुनमा आएर १ चैतमा उनी फर्कने भएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत यो...

प्रेस चौतारीको नेतृत्वका लागि ७ जना आकांक्षी

नेकपा एमालेनिकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नयाँ नेतृत्व निर्वाचित गर्ने महाधिवेशनमा सहमतिकै आधारमा कमिटी बनाउने तयारी नेताहरूले गरिरहेका छन् । चौतारीको नेतृत्व हात पार्न आकांक्षीहरूले नेताहरूसँग लबिइङ गरिरहेका छन् ।...

उम्मेदवारले चुनावमा ५ करोडसम्म खर्च गर्न पाउनुपर्ने माग

साना दलहरूले आफ्नो दलको चिन्ह मतपत्रमा नराखेको भन्दै विरोध जनाएका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको तयारीबारेमा शुक्रबार गरेको छलफलमा दलहरूले आपत्ति जनाएका हुन् ।ठूला दल र साना दलबीच विभेद भएकाले विरोध जनाएको राप्रपाका महासचिव भूवन पाठकले बताए । ‘हाम्रो आफ्नै...