अमेरिकी सेनासँग वार्ता गर्न नेपाली सेनासहितको उच्चस्तरीय टोली हवाइ जाने

अमेरिकाको हवाइमा आयोजना हुने द्विपक्षीय अमेरिकी स्थल सेनासँगको नियमित वार्तामा भाग लिन नेपाली सेनासहितको उच्चस्तरीय नेपाली टोली अ‍ेमेरकाको हवाइ जाने भएको छ। यो हरेक दुई वर्षमा हुने नियमित सैनिक वार्ता हो। उक्त कार्यक्रममा सहभागी हुन नेपाली सेनासहितको टोली त्यसतर्फ...

चैत ९ देखि एमाले केन्द्रीय कमिटी बैठक

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ। पछिल्लो राजनीतिक अवस्था तथा आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न चैत ९ र १० गतेका लागि बैठक बोलाइको हो।केन्द्रीय कमिटी बैठकअघि चैत १ गते सचिवालयको र चैत ७...

देशलाई कता लैजाने माओवादीकै हातमा छ: प्रचण्ड

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश आफ्नो पार्टीको हातमा रहेको दाबी गरेका छन्। माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्न सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले शुक्रबार बिहान सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अहिले...

आउँदो वर्ष ९५ दिन सार्वजनिक बिदा, दशैँ बिदा छ दिन

२०७९ सालमा सार्वजनिक र शनिबार गरी ९५ दिन बिदा हुने भएको छ । संवत् २०७९ मा नेपाल सरकारले शनिबार बाहेक ४३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आगामी वर्ष सार्वजनिक बिदाबाहेक ५२ वटा शनिबार परेका छन् ।...

पाँच युवा क्रिकेट खेलाडी ट्रेनिङकालागि भारत जाने

नेपालका ५ युवा क्रिकेट खेलाडीहरुले भारतको बैंग्लोरमा क्रिकेट ट्रेनिङ गर्ने भएका छन् । युवा खेलाडीहरु लोकेश बहादुर बम, गुल्सन कुमार झा, कुशल मल्ल, देव खनाल र आदिल आमलले जस्ट क्रिकेट एकेडेमीमा अभ्यास गर्ने भएको नेपाल क्रिकेट संघ (क्यान)ले जानकारी...

घट्यो डलर र दिनारको भाउ

शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ८० पैसा र बिक्रीदर १२२ रुपैयाँ ४० पैसा कायम छ। युरोपियन युरो एकको खरिददर भने १३४ रुपैयाँ ३९ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३५ रुपैयाँ ६ पैसा पुगेको छ।नेपाल राष्ट्र बैंककाअनुसार...

५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुटु रोगको परीक्षण नि:शुल्क सरकारको निर्णय

सरकारले मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण नि:शुल्क रुपमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को बिहीबार बसेको बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो। यस्तो परीक्षण वर्षमा १...

कांग्रेस बागमती प्रदेशले “घर घर जाउँ, कांग्रेस जिताऔं” अभियान सफल पार्न प्रतिनिधि खटाउने

नेपाली कांग्रेस वागमती प्रदेशले “घर घर जाउँ, कांग्रेस जिताऔं” अभियान सफल पार्न नगरपालिकाहरुमा आफ्ना सदस्य खटाउने भएको छ । आज बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले प्रदेश भित्रका ४१ नगरपालिका, १ उपमहानगरपालिका र ३ महानगरपालिकामा प्रदेश प्रतिनिधिको रुपमा प्रदेश सदस्यहरु...

५० वर्ष माथिका नागरिकको मिर्गौला, कलेजो, मुटु रोगको परीक्षण नि:शुल्क

सरकारले मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण नि:शुल्क रुपमा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्‌को बिहीबार बसेको बैठकले ५० वर्षभन्दा माथिको उमेर समूहका नागरिकको नि:शुल्क रुपमा मिर्गौला, कलेजो, मुटु लगायतका रोगहरुको परीक्षण गर्ने निर्णय गरेको हो। यस्तो परीक्षण वर्षमा १...

सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने

सरकारका सबै मन्त्रीले मृत्युपश्चात अंगदान गर्ने घोषणा गरेका छन्। बिहीबारको मन्त्रिपरिषद् बैठकमा सरकारका मन्त्रीहरुले मृत्यपश्चात आफ्नो शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रस्तावमा सबै मन्त्रीहरुले मृत्युपश्चात शरीरको अंगदान गर्ने घोषणा गरेका हुन्। मन्त्री खतिवडाले स्वास्थ्य सेवा...