भोलि विश्व दुध दिवस सातै प्रदेशमा मनाउने तयारी

विश्व दुध दिवस सातै प्रदेशमा मनाउने तयारी गरिएको छ । जुन १ तारिखका दिन विश्वभर दुध दिवस मनाउने गरिन्छ । नेपालमा भने सन् २०११ बाट विश्व दुध दिवस मनाउन थालिएको हो । राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार बोर्डकै संयोजकत्वमा...

हलबाहिर तनाव भएपछि केएल टावरमा ‘कबड्डी-४’ को प्रदर्शन रोकियो

एफक्यूब मल्टिप्लेक्सले चलचित्र ‘कबड्डी ४’ को प्रर्दशन रोकेको छ । चाबहिलस्थित एफक्यूब सिनेमा हल रहेको केएल टावरमा मध्याह्न्न १२ बजेको शो रोकिएको हो । अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका युवकलाई रिहाइको माग गर्दै केएल टावर अगाडि विरोध...

श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी श्रीमतीको मृत्यु

घरायसी विवादको क्रममा श्रीमानले मलद्वारमा लौरो घुसाउँदा सख्त घाइते भएकी महिलाको गएराति उपचारको क्रममा मृत्यु भएको छ । भरतपुर अस्पतालमा पाँच दिनदेखि उपचाररत पूर्वी चितवनको खैरहनी नगरपालिका–१० कि गीता माझीको मृत्यु भएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी...

कम्युनिस्टले झैँ काँग्रेसले यो पाँच वर्ष खेर फाल्दैन : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले कम्युनिस्टले जसरी काँग्रेसले यो ५ वर्ष खेर नफाल्ने बताएका छन् । सोमबार काँग्रेस हेटौंडा उपमहानगर समितिले आयोजना गरेको स्थानीय तह निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा गठबन्धनको तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई स्वागत सम्मान तथा बधाई कार्यक्रममा बोल्दै थापाले...

हेटौंडा आएर गगन थापाले भने- जनताले महसुस गर्नेगरी काम नगरे अब दलको भविष्य सुखद छैन

नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन थापाले जनतामा राजनीतिक दलप्रति आक्रोश पैदा भएको बताएका छन् । नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न नेपाली कांग्रेस हेटौंडा नगरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेको नेतृत्वमा राजनीतिक संस्कार र जनभावना विपरितका गतिविधि...

सेयर बजारमा ५० अंकको गिरावट

सेयर कारोबारको पहिलो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। आज नेप्से परिसूचक ५०.३३ अंकले घटेर २१७३.४४ विन्दुमा अडिएको छ। आज २२७ कम्पनीको  ३४ लाख ५६ हजार ५२९ कित्ता सेयर १ अर्ब ३३ करोड ८८ लाख ५६...

पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाइने

सरकारले पूर्वाधार कर हटाएर पेट्रोलको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले सोमवार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्म्मेलनमा बोल्दै पेट्रोलको मूल्य घटाइने जानकारी गराएका हुन् । ‘पेट्रोलियम पदार्थको मूल्य घटाउन सक्ने...

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम : शिक्षा र स्वास्थ्यलाई प्राथमिकता

वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गरेको छ । शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर महत्वाकांक्षी कार्यक्रमसहित वाग्मती प्रदेश प्रमुख यादवचन्द्र शर्माले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।वाग्मती प्रदेशलाई शिक्षाको हबको...

बागमती प्रदेशको नीति तथा कार्यक्रममाथि जेठ १८ देखि छलफल

बागमती प्रदेशसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम टेबुल भएको छ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सोमबार बसेको प्रदेशसभाको छैठौं बैठकमा सरकारको आगामी आथिर्क वर्षको नीति तथा कार्यक्रम टेबुल गरेका हुन् ।बागमती प्रदेशका प्रदेश प्रमुख...

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्रीको निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू बैठकमा सहभागी छन्। स्थानीय तह निर्वाचन र बजेटबारे समीक्षा तथा समसामयिक राजनीतिक घटनाक्रमबारे सत्ता गठबन्धनका शीर्ष नेताहरू छलफलमा जुटेका छन्।...