नेता बानियाँद्वारा कालिदेवी प्राविका विद्यार्थीलाई पोशाक वितरण

मकवानपुरगढी गाउँपालिका वडा नम्वर ३ मा रहेको कालीदेवी प्राविमा अध्ययनरत ६० जना विद्यार्थीलाई आज (बिहीबार) पोशाक वितरण गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवव् कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले उक्त विद्यालयमा कक्षा १ देखि...

हेटौंडाबाट लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर प्रहरीले हेटौंडाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित सडकखण्डबाट लागूऔषध नाईट्रोभेट ५८५ ट्याब्लेट, स्पास्मो प्रोक्सीकोन २८८ ट्याब्लेटसहित पक्राउ गरेको प्रहरी निरीक्षक राजकुमार...

‘मकवानपुरगढी’ ‘बालमैत्री गाउँपालिका’ घोषणा हुदै

मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई ‘बालमैत्री गाउँपालिका’ घोषणा गरिने भएको छ गाउँपालिकालाई बालमैत्री घोषणाको अन्तिम चरणमा पुगेको बालमैत्री घोषणा कार्यक्रम संयोजक रामप्रसाद दाहालले जानकारी दिएका छन्। बुधबार अन्तिम सुचक मापन तथा बालमैत्री दिगोपनाको रणनितिक योजना निर्माण गर्ने कार्यशाला गरिसकिएको बताउदैं उनले...

राजेश हमाल : ‘एक चोटी काठमाडौंको मेयर बन्नुपर्छ कि क्या हो ?’

महानायक राजेश हमालले काठमाडौंको मेयर हुने चाहना ब्यक्त गरेका छन् । बुधबार ‘राजेश हमाल अफिसियल’ युट्युव च्यानलमार्फत् सार्वजनिक गरिएको ‘अ डे विद राजेश हमाल’ नामक भ्लगको ट्रेलरमा महानायक हमालले काठमाडौंको मेयर हुने चाहना ब्यक्त गरेका हुन् । त्यसोत, महानायक...

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बुधबार एक सुचना प्रकाशन गर्दै नामावली सार्वजनिक गरेको हो । प्राप्त दरखास्त मध्ये स्वीकृत उम्मेदवारलाई अन्तर्वार्तामा बोलाउने निर्णय मन्त्रालयले गरेको हो...

संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु, घाइतेको उद्धार गर्न हेलिकप्टर

सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ। मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए। बिहीवार बिहान ७:३०...

 सुनको मूल्य एकैदिन तोलामा ३५ सय रुपैयाँले घट्यो

सुनको मूल्य एकै दिन तोलामा तीन हजार पाँच सय रुपैयाँले घटेको छ । आज छापावल सुनको मूल्य एक लाख २ हजार रुपैयाँ तोकिएको छ । बुधबार हालसम्मकै उच्च विन्दु प्रतितोला एक लाख ५ हजार पाँच सय रुपैयाँमा सुनको कारोबार...

हेटौंडाको भाइरल पोखरीमा अब प्रवेश निषेध

मर्मत भईरहेको हेटौंडा उपमहानगरपालिका-५ मा रहेको माछापोखरीमा टिकटक बनाउनेको भिड बढ्दै गएपछि प्रवेश निषेध गरिएको छ । थामीनसक्नु भिड बढेपछी मर्मत कार्य नै प्रभावित भएको थियो । काम मै असर पर्न थालेपछी बुधबारदेखि प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण...

राप्रपा नेपालको १० विभाग गठन, पदाधिकारी तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी

राप्रपा नेपालले १० वटा विभाग गठन गरेर पदाधिकारी तथा केन्द्रीय सदस्यलाई जिम्मेवारी दिएको छ। बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा सदस्यहरूलाई विभाग प्रमुख बनाएको हो। अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी दिएको...

चुनावमा कांग्रेसको रणनीति- ‘वान बुथ, हन्ड्रेड युथ’

स्थानीय चुनावमा नेपाली कांग्रेसले प्रत्येक बुथमा १०० युवा खटाउने भएको छ। बुथको सुरक्षाका लागि ‘वान बुथ, हन्ड्रेड युथ’ खटाउने तयारी गरिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। ‘बुथको सुरक्षाका लागि ‘वान बुथ, हन्ड्रेड युथ’ अवधारणा पनि हामी कार्यान्वयन गर्छौं,’ आज सानेपामा आयोजित...