युट्युबर धमाधम पक्राउ

२५ फागुन । युट्युब च्यानलमार्फत चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने थप दुईजना पक्राउ परेका छन् । गम्भिर प्रकारको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार प्रसारण गर्ने...

३० अंकको पहिरोले शेयर बजार २५ सयमा ओर्लियो

शेयर बजार मापक सूचक नेप्से बुधवार २५१४.६५ बिन्दुमा ओर्लिएको छ । एकैदिन बजार ३० अंकले घटेको र पछिल्ला दिनमा बजार निरन्तर घटिरहेका कारण लगानीकर्ता निराश देखिएका छ ।शेयर बजारमा गएको पहिरोसँगै आजको कारोवार रकमसमेत दुई अर्ब ३५ करोड रूपैयाँमा...

फेरि बढ्दै कोरोना सङ्क्रमित

दैनिक एक सयभन्दा कम सङ्क्रमित भेटिँदै गएकोमा पछिल्ला दुई दिन सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २२४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । १० हजार ९२ जनाको...

निर्वाचन आयोग कांग्रेसतर्फ झुक्यो, हरियो मतपत्र मान्य छैनः ओली

निर्वाचन आयोग पार्टीगत रुपमा कांग्रेसतर्फ झुकेको आरोप नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाएका छन्। मोरङको रंगेलीमा आयोजित बृहत् जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मत पत्र हरियो रङमा छाप्ने आयोगको निर्णय मान्य नहुने बताएका हुन्।उनले भने, ‘कांग्रेस नेतृत्वको सरकारले...

निर्माण व्यवसायी महासंघको १२ औं अधिवेशन हुँदै, अध्यक्षमा दुई प्रत्यासी

नेपाल निर्माण व्यवसायी महासंघको १२ औं अधिवेशन यही फागुन अन्तिममा हुने भएको छ । फागुन २७ देखि २९ गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा १२ औं अधिवेशन हुन लागेको महासंघले जनाएको हो । अधिवेशनबाट महासंघको अध्यक्षसहित ५९ सदस्यीय कार्य समिति चयन...

तल्लो तहमा कांग्रेसको अभियान

सत्तारुढ दल नेपाली कांग्रेसले स्थानीय तहमा आफ्ना सम्पूर्ण कार्यकर्ताहरुलाई जिम्मेवारी दिने भएको छ । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर कांग्रेसले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ नारासहित गाउँगाउँमा संगठन विस्तार गर्न लागेको हो । मंगलबार पत्रकार सम्मेलन गर्दै...

पल शाह र नाबालिगबारे भ्रामक सामग्री प्रसारण गरेको आरोपमा थप दुई युट्युबर पक्राउ

चलचित्र अभिनेता पल शाह प्रकरणमा अनर्गल सामग्री प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले थप दुईजना युट्युबरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाल मिडिया नामका युट्युब च्यानलका सञ्चालक  हरि उदासी भन्ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका सञ्चालक...

चुनावमा कांग्रेसले सामाजिक सञ्जाल उपयोग गर्ने

नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा सामाजिक सञ्जाल उपयोगमा ल्याउने भएको छ । कांग्रेसले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले सामाजिक सञ्जालको भरपुर प्रयोग गर्ने बताए । उनले भने, ‘सामाजिक सञ्जालको भरपुररुपमा प्रयोग गर्छ...

अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिजिट भिसामा कडाइ : गृह मन्त्रालय

गृह मन्त्रालयले विदेश गएर अलपत्र हुने अवस्थालाई निरुत्साहित गर्न भिजिट भिसामा कडाइ गरिएको स्पष्ट पारेको छ। पछिल्लो समय खाडी मुलुकहरुमा भिजिट भिसा लिएर वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेको र त्यहाँ पुगेपछि काम नपाएर अलपत्र परेको भन्दै विदेशबाट गुनासाहरु आएपछि...

साढे ६ खर्बमा साइबर सुरक्षा कम्पनी म्यान्डियन्ट खरिद गर्दै गुगल

गुगलले साइबर सुरक्षा कम्पनी म्यान्डियन्ट खरिद गर्ने भएको छ । आफ्नो क्लाउड कम्प्युटिङलाई अझ सुरक्षित राख्न गुगलले ५.४ अर्ब डलर, अर्थात ६ खर्ब ६६ अर्ब रुपैयाँमा म्यान्डियन्ट खरिद गर्न लागेको हो ।प्रतिशेयर २३ डलरका दरले उक्त कम्पनी खरिद गर्ने निर्णय भएको...