अनमोल केसीको नयाँ फिल्म ‘ए मेरो हजुर ४ बैशाख १ बाट रिलिज

सुस्ताएको नेपाली चलचित्र बजारलाई अनमोल केसीको नयाँ फिल्म ‘ए मेरो हजुर ४’ले तताउने आशा गरिएको छ । यो चलचित्र १ बैशाखबाट रिलिज हुँदैछ । यो चलचित्रको नयाँ गीत सुन्तला…को भिडियो मँगलबार सार्वजनिक गरिएको छ । यो गीत लोक शैलीमा...

एमाले महासचिव भन्छन्, पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको छ

 एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको बताएका हुन् । एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू...

गठबन्धन कम्तिमा चुनावसम्म कायम राख्नुपर्छ : माधव नेपाल

“यस गठबन्धन र सहकार्यलाई कम्तिमा पनि आगामी स्थानीय तहको निर्वाचनसम्म मात्रै होइन प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म पनि कायम राख्नुपर्ने आवश्यकता छ । संविधान निर्माणमा सहकार्य गरेका राजनैतिक दलहरुले संविधानको पूर्ण कार्यान्वयनमा पनि सहकार्य गर्नुपर्दछ भन्ने हाम्रो मान्यता...

माधव नेपालको निष्कर्ष : एमसीसीको पक्षमा नउभिएको भए कांग्रेस र एमाले मिलेर हाम्रो अस्तित्व समाप्त पारिन्थ्यो

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पारित गर्ने निर्णय नगरेको भए कांग्रेस र एमाले मिलेर आफूहरुको अस्तित्व समाप्त पार्ने निष्कर्ष पार्टीमा सुनाएका छन् । केन्द्रीय कमिटीमा उनले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, “हामीले बाह्रबुँदे व्याख्यात्मक घोषणासहित एमसीसी कम्प्याक्ट...

पल शाहलाई बयानका लागि यसरी पुर्‍याइयो गैंडाकोट

जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई थप छानविनका लागि नवलपुरस्थित सरकारी वकिल कार्यालय गैंडाकोट लगिएको छ । पीडितले उक्त कार्यालयमा दोस्रो जाहेरी दिएपछि बयानका लागि हिजो पललाई त्यहाँ पुर्‍याइएको थियो ।टाउकोमा ह्याट र मुखमा मास्क लगाएका पलको हातमा...

नेपाली बजारमा अण्डाको मूल्य बढ्यो

नेपाली बजारमा अण्डाको खुद्रा मूल्य बढेको छ। यसअघि प्रतिगोटा १५ रुपैयाँ  रहेको अण्डाको मूल्य प्रतिगोटामा १ रुपैंया बढेर प्रतिगोटा १६ रुपैयाँ पुगेको छ । नेपाल अण्डा उत्पादक संघले आज बुधबारदेखि लागू हुने अण्डा गोटामा १ रुपैयाँ र क्रेटमा ३५...

सिंहदरबार पुगेर सञ्चारमन्त्रीलाई भेटे अमेरिकी राजदूतले

गत फागुन १५ गते सहायता सम्झौता पास भएपछि अमेरिकी राजदूत र्‍यान्डी बेरीले पहिलो पटक सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेटेका छन्। सन् २०१७ मा अर्थमन्त्रीको हैसियतमा अमेरिका पुगेर एमसीसी सम्झौतामा हस्ताक्षर गरेका उनै कार्कीले त्यसलाई पास गर्न...

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बबरमहलस्थित कार्की ब्यांक्वेटमा बैठक सुरु भएको उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। उनका अनुसार बैठकपछि पार्टीले आफ्नाे सम्पूर्ण शक्ति स्थानीय तहकाे निर्वाचनमा लगाउने बताए।बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस...

डोक्सुमोले उठायो ४३ करोड पुँजी

डकुमेन्ट एआई स्टार्टअप (डोक्सुमो)ले ३.५ मिलियन डलर अर्थात् ४३ करोड नेपाली रुपैयाँ बिऊ पुँजीका रुपमा उठाएको छ । डाटा वैज्ञानिकबाट उद्यमी बनेका बिक्रम दाहाल र भारतीय नागरिक रुषभ सेठले सन् २०१९ मा स्थापना गरेको डोक्सुमोले व्यवसायहरुलाई वित्तीय कागपत्रहरु स्वचालित...

क्रिकेटको नियम परिवर्तन

मेरिलबोन क्रिकेट क्लब (एमसीसी) ले बुधबार अन्तर्राष्ट्रिय क्रिकेटको नियममा संशोधनको घोषणा गरेको छ । यो नियम यस वर्षको १ अक्टोबरपछि मात्रै लागू गरिने छ । अस्ट्रेलियामा हुने टी–२० विश्व कप भन्दा पहिले क्रिकेटको नियम फेरिने बताइएको छ ।क्रिकेट ल...