नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च

नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएकाे छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको हाे। मंगलबारभन्दा बुधबार सुनको भाउ प्रतितोला २५ सय रुपैयाँले बढेको हो। यसअघि सबैभन्दा धेरै मूल्य २०७७ साउन...

नेपालको हितका लागि एमसिसी आवश्यक : प्रकाशमान सिंह

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको हितका लागि आवश्यक रहेका कारण पार्टीले प्रतिपक्षमा हुँदा पनि अमेरिकी सहायता परियोजना एमसीसीको वकालत गरेको बताएका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत महानगरपालिका– ३१ को शंखमुलमा बुधबार बिहान आयोजित बुथ कार्यसमिति गठन...

हेटौंडाको माछापोखरीमा टिकटक बनाउनेको भिडले काम गर्न समस्या

मर्मत भईरहेको हेटौंडा उपमहानगरपालिका-५ मा रहेको माछापोखरीमा टिकटक बनाउनेको भिड लाग्न थालेपछि मर्मत कार्यमै समस्या भएको छ । प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र  हेटौडाले करिव ४ महिना अगाडी माछापोखरीको मर्मत गर्नका लागि पोखरीबाट पानि निकाल्ने काम गरेको...

इन्जिनियर्स एसोसिएसनको निर्वाचनमा हेटौंडाका चार इन्जिनियरको उम्मेदवारी

हेटौंडाका चार जना इन्जिनियरले नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति र देस्रो बागमती प्रदेश समितिको निर्वाचनमा उम्मेदवारी दिएका छन् । हेटौंडा घर भई सरकारी तथा निजी क्षेत्रमा काम गर्दै आएका चार जनाले केन्द्रीय कार्यकारिणी समिति सदस्य, बागमती...

कांग्रेसको चुनावी अभियान नारामा नैनसिंह महरको फरक मत

नेपाली कांग्रेसले सुरू गरेको एक महिने चुनावी अभियानमा तय गरिएको नाराप्रति एक नेताले फरक मत राखेका छन् । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारासहितको अभियानले जनताको जनजीविका र आवाज नसमेटिएको भन्दै युवा केन्द्रीय सदस्य नैनसिंह महरले ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै...

अभिनेता पल शाहलाई पूर्वी नवलपरासी पुर्‍याइयो

जबरजस्ती करणी अभियोगमा हाल तनहुँ प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासी लगिएको छ । मंगलबार शाहलाई बयानका लागि पूर्वी नवलपरासीको गैँडाकोट लगिएको हो । उनीविरुद्ध तनहुँमै बलात्कारसम्बन्धी जाहेरी दिने १७ वर्षीया किशोरीले पूर्वी नवलपरासीमा पनि उजुरी दिएकाले बयानका...

केपी ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिन्ह हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताएका छन् । मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै उनले के का लागि हरियो रंगको चुनाव चिन्ह बनाउन लागेको भन्दै प्रश्न गरे...

महिला दिवसको अवशरमा सांग्रिला बुक्स र बुद्ध एयरको तर्फबाट २५ सय यात्रुलाई पुस्तक उपहार

विश्वव्यापी मनाईरहिएको ११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सांग्रिला बुक्स र बुद्ध एयरको सहकार्यमा काठमाडौंबाट बुद्ध एयरबाट यात्रा गर्ने पहिलो २५०० यात्रुलाई पुस्तक उपहार दिइएको छ । सांग्रिला बुक्सले प्रकाशन गरेका १३ महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता...

नेपालले थाइल्यान्डमा दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । एएफसी एसियन कपमा तेस्रो चरण छनोटका लागि नेपालले थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।“नेपाली टिमले चैत दोस्रो साता थाइल्यान्डको भ्रमण गर्नेछ,” अखिल नेपाल फुटबल संघ (एन्फ)का...

नेष्डो लघुवित्तको आईपीओ बाँडफाँट

नेष्डो समृद्ध लघुवित्तले निष्कासन गरेको सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज मङ्गलवार आईपीओको नतिजा सार्वजनिक गरेको हो । आईपीओमा आवेदन दिएका २५ लाख २७ हजार एक सय १ जनामध्ये गोलाप्रथाबाट...