इरानले अन्तरिक्षमा पठायो नयाँ सैन्य भूउपग्रह

इरानले अन्तरिक्षमा नयाँ सैन्य भूउपग्रह पठाएको घोषणा मंगलवार गरेको खबर एएफपी समाचार संस्थाले दिएको छ । सेमनान प्रान्तमा रहेको इमाम खोमेनी स्पेसपोर्टबाट यसअघि इरानले भूउपग्रह बोक्ने रकेट प्रक्षेपण गर्न खोज्दा असफलता हात पारेको थियो । इरान आणविक सम्झौतामा टुंगोमा...

श्रीलंका नेभीविरुद्ध १९६ रनमै समेटियो नेपाल

श्रीलंका भ्रमणअन्तर्गत दोस्रो अभ्यास खेलमा नेपालले श्रीलंका नेभी स्पोर्टस् क्लबसमक्ष १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४३.४ ओभरमा सबै विकेट गुमाउँदै १९६ रनमा समेटियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ६३ रनको अर्धशतकीय पारी...

एमसीसी पारित गर्नुको कारणबारे माधव नेपालले प्रतिवेदन पेश गर्ने

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यसमितिको बैठक फागुन २५ र २६ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा आगामी निर्वाचनमा पार्टीलाई सफल बनाउन नीतिगतरुपमा छलफल, समसामयिक राजनीतिक घटनाक्रम, देशभर संगठन विस्तार, पार्टी तथा जनवर्गीय संगठनलाई सक्रिय बनाउनेलगायत...

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर

एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् । यो योजनासँगै एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कलदरमा...

निर्णयको प्रक्रियामा सहभागी नगराइएको भन्दै कांग्रेस केन्द्रीय सदस्यको असन्तुष्टि

पार्टीको महत्वपूर्ण विषयको निर्णय प्रक्रियामा सहभागी नगराएको भन्दै नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका छन् । स्थानीय निर्वाचन लक्षित प्रचार अभियानको निर्णय गर्दा आफूहरुको धारणा समेत नसुनिएको केन्द्रीय सदस्य नैनसिंह महरले बताए । ‘केन्द्रीय समितिको बैठक नै नबोलाएर...

राष्ट्र निर्माण एमालेको प्राथमिकतामा : ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र निर्माणको अभिभारा आफ्नो दलको प्राथमिकता रहेको बताउनुभएको छ । नेकपा एमाले गण्डकी प्रदेश कमिटिद्वारा आज पोखरामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले एमालेका कार्यकर्ता पद तथा ओहोदाका लागि नभइ समाज...

चुच्चे नक्सा समेटिएको १ रुपैयाँका नयाँ सिक्का ल्याइँदै

नेपाल राष्ट्र बैंकले भोलि बुधबारबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको...

युरोपमा ग्यास आपूर्ति रोक्ने रुसको धम्की

रुसले युरोपमा ग्यास र तेलको निर्यात रोक्ने धम्की दिएको छ । रुसले पश्चिमा मुलुकले रुसी तेल आयातमा प्रतिबन्ध लगाए जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएको हो । रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभोकले यस्तो कदमले विश्वव्यापी आपूर्तिमा ‘विनाशकारी परिणाम’तर्फ...

अमेरिकी डलर अहिलेसम्मकै सबैभन्दा महंगो

रूसले युक्रेनमाथि सैनिक हमला गरेको तेह्र दिन बितेको छ। यसबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र सुनको भाउ बढ्नुका साथै मकै, गहुँ लगायत विभिन्न अन्नको मूल्य बढ्ने क्रम जारी छ। अन्तर्राष्ट्रिय बजारमा परेको यो असरबाट नेपाल पनि अछुतो छैन। रूसी...

महिलालाई श्रृंगारिक बस्तुको रुपमा उभ्याएर परिवर्तन हुँदैन : रेखा थापा

अभिनेत्री एवं राप्रपा नेतृ रेखा थापाले महिलालाई श्रृंगारिक बस्तुको रुपमा उभ्याएर मात्रै परिवर्तन नहुने बताएकी छिन् । ११२ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘महिला : हिजो, आज र भोलि’ नामक सडक बहसमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन् ।...