देशभर थप ८८ जनामा कोरोना संक्रमण, एकको मृत्यु

‍पछिल्लो २४ घण्टामा देशभर थप ८८ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ८८ जनामा संक्रमण पुष्टि भएकाे हाे । ८ हजार ६३८ जनाकाे काेराेना परीक्षण गरिएकाे...

महिलाहरुले संचालन गर्ने उद्योगहरुमा कर छुट हुने

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले संचालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्था गर्न प्रतिवद्धता व्यक्त गरेकी छिन् । ११२ औं अन्तरष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउनका...

शेयर बजारमा झिनो सुधार

आज शेयर बजारमा झिनो सुधार देखिएको छ । फागुन ११ गतेदेखि निरन्तर ओरालो लाग्दै आएको नेप्से आज १.५४ अंकले उकालो लागेको हो । ०.०६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५४४.९३ अंकमा उक्लिएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का...

गठबन्धनको सरकार भएकोले राजदूत नियुक्तिमा ढिला भयो : मन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले छिट्टै रिक्त स्थानमा राजदूत नियुक्त गर्ने बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले गठबन्धनको सरकार भएकोले सबै कुरा मिलाएर राजदूत नियुक्ति गर्नुपर्ने भएको र एमसीसी परियोजना पास गर्ने काममा सरकार अल्झिएकाले ढिलाई...

रेखा थापालाइ जथाभावी गालीगलौज गर्ने वाइबा पक्राउ

अभिनेत्री रेखा थापा, ऋचा शर्मालगायतअभिनेत्री रेखा थापा जथाभावी गालीगलौज गर्ने शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई सोमबार पक्राउ गरेको हो । सामाजिक अभियन्ता भन्न रुचाउने वाइबालाई अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।...

नेपालमा हरेक वर्ष ३ हजार मृगौला रोगका बिरामी थपिँदै

नेपालमा हरेक वर्ष करिब ३ हजार मृगौला सम्बन्धी रोगका बिरामी थपिँदै गएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रकी डा. कल्पना श्रेष्ठले भनिन्, ‘नेपालमा मृगौला सम्बन्धी रोगका बिरामीको संख्या वृद्धि हुँदै गएको छ...

बागमती प्रदेश सरकारले कोरोना विरुद्धको खोपलाई तीव्रता दिँदै

बागमती प्रदेश सरकारले कोरोना विरुद्धको खोपलाई तीव्रता दिँदै आइरहेको छ । खोप नलगाएकालाई खोप लगाउने, पहिलो डाेज लगाएकालाई दाेस्रो डाेज तथा बुस्टर डोज खोप प्रदान गर्ने कार्यलाई स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले तीव्रता दिँदै आइरहेको हो । बागमती प्रदेशमा १२ देखि १८...

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरी र ज्वाई नै पार्टी केन्द्रीय कमिटीका सदस्य

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरी र ज्वाई नै पार्टी केन्द्रीय कमिटी सदस्य बनेका छन् । अध्यक्ष प्रचण्डले सोमबारको केन्द्रीय समिति बैठकमा केन्द्रीय समितिलाई पूर्णता दिने क्रममा कान्छी छोरी गंगा र उनका श्रीमान जीवन आचार्यलाई केन्द्रीय सदस्य घोषणा गरेका...

एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको- गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पास गरिएको बताए । नेपाल निजामती कर्मचारी संगठन गृह विभागीय १२ औं अधिवेशनको सोमवार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाणले एमसीसी पास भएका कारण कुनै...

माओवादी केन्द्रले केन्द्रीय सदस्यहरूको संख्या विस्तार

नेकपा ( गरेमाओवादी केन्द्र)ले केन्द्रीय सदस्यहरूको संख्या विस्तार गरेको छ । वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी केन्द्रीय कमिटी बैठकले ९७ केन्द्रीय सदस्य थप्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।यसअघि पार्टीको पुस ११ गते देखि १३...