माओवादी केन्द्रमा चुनाव पछि मात्र महासचिवको टुंगो

नेकपा माओवादी केन्द्रमा महाधिवेशन सम्पन्न भएको तीन महिना व्यतित हुन लाग्दा पनि अध्यक्षबाहेक अन्य पदको चयन हुन सकेको छैन । अधिकांश प्रभावशाली नेताले महासचिव नै ताकेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अप्ठेरोमा पर्नुभएको छ । त्यसैले बीचको बाटो निकाल्दै उहाँले...

हेटौंडाको ‘माछापोखरी’ कसरी भयो टिकटकमा भाइरल ?

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र  हेटौडाले करिव ४ महिना अगाडी माछापोखरीको मर्मत गर्नका लागि पोखरीबाट पानि निकाल्ने काम गर्यो । ४७.९ हेक्टर क्षेत्रफलमा फैलिएको हेटौंडा-५ पिप्ले नजिकको माछापोखरी बर्षौदेखि मर्मत नगरेकाले जिर्ण बन्दै गएपछि २० वटा पोखरीको...

संसद् अवरोध एमालेको गैर जिम्मेवारीपन : भीम रावल

नेकपा एमालेका नेता भीम रावलले एमालेले गरेको निरन्तर संसद अवरोध नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निरन्तर संसद अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड हो। यो...

पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ। यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग...

महाभियोग छानबिनका लागि ११ सदस्यीय समिति गठन

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणामाथिको महाभियोग प्रक्रिया अगाडि बढाउनेबारे छलफल भएको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले ११ सदस्यीय समिति बनाएको छ। समितिमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि बसेको छ। प्रतिनिधि सभा...

एमालेद्वारा आइतबारको प्रतिनिधि सभा बैठक अवरोध

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबारको प्रतिनिधि सभा बैठकमा पनि अवरोध जारी राखेको छ। आइतबार निर्धारित समयभन्दा झण्डै १ घण्टा ढिला सुरु भएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कारबाही प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसदहरु उठेर वेल घेराउ गर्न पुगेका...

६९ जिल्लामा कांग्रेस अधिवेशन सकियो

नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत ६९ जिल्लामा अधिवेशन सकेको छ। सिन्धुपाल्चोक, बारा, अछामलगायत ८ जिल्लाको परिणाम आउन बाँकी छ।जिल्ला अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ।पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले जितेकासहित जोड्ने हो भने सभापति देउवा पक्षले अहिलेसम्म ३७ जिल्ला...

दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै

अहिले दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकअघि संसद भवनमै कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ।सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वरस्थित शंकर हलमा प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो। संसद सचिवलायले शनिबारै सम्भावित कार्यसूची सार्वजनिक...

कोरोना संक्रमणदर घटेपनि जोखिम कायमै

सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य मन्त्रालयले...

माओवादी केन्द्रीय कमिटी बैठक भोलि सम्म स्थगित

आइतबार ११ बजेका लागि तय भएको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलिसम्मका लागि स्थगित भएको छ । तर, स्थायी कमिटी बैठक बस्नुपर्ने भएकाले भोलिसम्मका लागि केन्द्रीय कमिटी बैठक स्थगित भएको माओवादीका एक...