नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बैठक फागुन २५ र २६ गते काठमाडौंमा सम्पन्न हुने संगठन विभागका सचिव लक्ष्मण केसीले बताए । बैठकमा आसन्न स्थानीय निर्वाचनको तयारीसहित विविध समसामयिक एवं सांगठानिक विषयमा छलफल हुने सचिव केसीले...

अब साउदी प्रवेश गर्दा पीसीआर रिपोर्ट नचाहिने

हिजो शनिबारदेखि लागु हुनेगरि साउदी प्रवेश गर्नेहरुले पीसीआर रिपोर्ट देखाउनुपर्ने र संस्थागत तथा होटल क्वरेण्टिनमा बस्नुपर्ने नियम खारेज गरेको हो ।कोरोना संक्रमण कम हुँदै गएसँगै साउदीले कारोना नियन्त्रण सम्बन्धी मापदण्ड खुकुलो बनाउँदै गएको छ । कुनै पनि प्रकारको क्वरेटिनमा...

सुनको मूल्य एकै दिन २ हजार रुपैयाँले बढ्यो

आइतवार सुनको मूल्य १ लाख रुपैयाँ नाघेको छ । गत शुक्रवारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ  ।...

कोरोनाबाट तीन जनाको मृत्यु

पछिल्लो २४ घन्टामा थप ३२० संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन संक्रमितको मृत्यु भएको छ। नेपालमा थप १०५ जनामा कोरोना संक्रमण देखिएको छ।नेपालमा हालः सक्रिय संक्रमितको संख्या ७ हजार ५१७ रहेको मन्त्रालयले जनाएको छ। थप १ लाख २४...

८ राजनीतिक दल एमसीसी अनुमोदन विरोधमा प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको प्रदर्शनका सहभागीले एमसीसी सम्झौता अनुमोदन हुन नहुने आशयका विभिन्न प्लेकार्ड र ब्यानर बोकेका थिए । संसद‍्बाट अमेरिकी सहयोग परियोजना मिलेनियम...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुरू भयो

शुक्रवार दिउँसो ११ बजे बस्ने भनिए पनि नेताहरू आन्तरिक छलफलमा भएपछि बैठक ढिला गरी शुरू भएको हो । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक काठमाडौंमा शुरू भएको छ ।  नारायणकाजी श्रेष्ठ समूहले एमसीसी पारित गरिएको भन्दै विरोध जनाउँदै आएको...

पेट्रोल व्यवसायीले ढुवानी बन्द गरे

नेपाल आयल निगमले बिहीबार रातिबाट इन्धनको मूल्य बढाए पनि प्रतिशतमा बिक्रेतालाई दिइँदै आएको कमिसन पुरानै यथावत् राख्ने निर्णय गरेपछि व्यवसायीहरुले  देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन्। इन्धन बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको झोकमा पेट्रोलियम व्यवसायीहरुले अत्यावश्यक...

माओवादी बैठक २ घण्टा सर्‍यो

शुक्रवार दिउँसो ११ बजे बस्ने भनिएको बैठक १ बजेसम्म सारिएको हो । नेताहरू आन्तरिक छलफलमा रहेको भन्दै माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक दुई घण्टाका लागि पर सारिएको छ । अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन भएपछि...

पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि, पेट्रोल प्रतिलिटर १५०

सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी दरमा बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले  डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागू हुने...

हेटौंडा अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर हुने

हेटौंडामा विभिन्न प्रकारका शारिरिक समस्या भएका व्यक्तिहरुको विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ । सुष्मा कोइराला मेमोरियल अस्पतालको आयोजना र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सहयोगमा फागुन २१ गते शनिवार निःशुल्क स्वास्थ्य परिक्षण शिविर हुने...