नेपालमा ९५ लाख डोज खोप भण्डारणमा

नेपालमा १२ वर्षमाथिका नागरिकलाई कोभिड १९ विरुद्धको खोप दिने अभियान जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १८ वर्षमाथिका १ करोड ९९ लाख २२ हजार १६४  जना र १२ देखि १७ वर्षसम्मका ३४ लाख ५ हजार ४५५ जना...

अब कडाई भारतबाट हुने आयातमा

चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ल्याइएको उक्त व्यवस्था एकीकृत निर्देशन संशोधन गरेर बुधबारदेखि कार्यान्वयनमा ल्याइएको हो ।भारतबाट हुने आयातमा दिइँदै आएको क्रेडिट सुविधासम्बन्धी व्यवस्थामा राष्ट्र बैंकले कडाईगरेको छ । भन्सारबाट सामान छुटाउनका लागि बैंकले जारी गरिदिने एक प्रकारको फारम...

५ वर्षभित्रै एमसीसी परियाेजना सक्ने सरकारकाे लक्ष्य

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई पाँच वर्षभित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताउनुभएको छ । आज बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै मन्त्री कार्कीले यस्तोबताउनुभएको छ। मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले  पाँच वर्षभित्रमा...

सुनको भाउ घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला  ५ सय रुपैयाँले घटेको हो। नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट देखिएको छ।छापावाल सुन प्रतितोला ९९ हजारमा झरेको छ। तेजावी सुनको भाउ पनि ९८ हजार ५ सय रुपैयाँमा...

एमसीसी अनुमोदन पछि पहिलो पटक सत्ता गठबन्धनको बैठक

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान साढे ९ बजेपछि बैठक शुरू भएको हो । विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएपछि पहिलो...

ग्याल्पो ल्होसारको उपलक्ष्यमा भोलि सार्वजनिक बिदा

सरकारले बिहीबार देशभर बिदा दिने निर्णय गरेको छ। ग्याल्पो ल्होसारको उपलक्ष्यमा सरकारले बिदा दिएको हो।बुधबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै देशभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरूमा बिदा दिने निर्णय गरेको हो। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बिहीबार सार्वजनिक बिदा...

सूचना आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेस

  बैठकको प्रारम्भ हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदले गरेको विरोध र नाराबाजीबीच बैठक सञ्चालन भएको थियो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेस भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका...

संसद बैठक आइतबारसम्म स्थगित

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बुधबार बसेको बैठकमा राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८ पेस गरिएको छ ।एमाले सांसदको नाराबाजीकाबीच सो प्रतिवेदन पेस गरिएको थियो । तत् पश्चात सभामुख अग्निप्रसाद सापकोटाले २२ फागुन आइतबार...

अर्थमन्त्री भन्छन् ५० लाख जनता संलग्न सेयर बजारलाई प्राथमिकतामा राख्याछु

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले इन्ट्रा डे र शर्ट सेलिङ्ग कारोबारको तत्काल व्यवस्था गर्न धितोपत्र बोर्ड र नेप्सेलाइ निर्देशन दिएका छन। अर्थमन्त्रालयमा आज आयोजना गरिएको पुँजीबजार सम्बन्धी विषयमा छलफल कार्यक्रममा बोल्दै उनले सो निर्देशन दिएका हुन्। ब्रोकर मार्फत मार्जिन लेन्डिंग,...

४८ घण्टाका लागि नेपाल भारत सीमा बन्द

कपिलवस्तुको सिमावर्ती जिल्ला भारतको सिद्धार्थनगरमा शुक्रबार हुन लागेको निर्वाचनलाई मध्यनजर गर्दै मंगलबार साँझ ६ बजेदेखि ४८ घण्टाको लागि नेपाल भारत सीमा बन्द गरिएको छ। भारतको सिद्धार्थनगर जिल्ला र कपिलवस्तु तर्फका जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुको आपसी बैठक...