माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले शुक्रबार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा केन्द्रीय कमिटीको बैठक बस्ने माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए । श्रीराम ढकालका अनुसार केन्द्रीय कमिटीमा समसामयिक राजनीतिक विषय, स्थानीय तहको निर्वाचनलगायतका विषयमासमेत छलफल...

सत्तामा टिक्नको लागि माओवादी केन्द्रले एमसीसी अनुमोदन गर्‍यो: एमाले

नेकपा एमालेले सत्तामा टिकीरहन माओवादी केन्द्रले अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन गरेको आरोप लगाएको छ। एमसीसी अनुमोदन पछि एमालेले मंगलबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । गठबन्धनका केहि दलहरुले एमसीसी सम्झौता राष्ट्रघाती भन्दै कार्यकर्ता भडकाउने र जनतामा अन्योलता...

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामालाई चयन गरिएको छ । पहिलो चरणको मतदानमा ५१ प्रतिशत मतभार कुनै उम्मेदवार पनि नआएकाले नेताहरुबीच सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने सहमति भएको हो । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, बागमती प्रदेश सभापति...

कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामालाई चयन गर्ने सहमति

नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामालाई चयन गरिने भएको छ । पहिलो चरणको मतदान अनिर्णित बनेपछि नेताहरुबीच सभापतिमा सर्वसम्मत नयाँ नेतृत्व चयन गर्ने सहमति भएको श्रोतले जनाएको छ । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’, बागमती प्रदेश सभापति ईन्द्रबहादुर...

ठुला योजनामा बजेट विनियोजन गर्ने तयारी

शहरी विकास मन्त्रालयले अगामी आर्थिक वर्षमा समावेश गर्नुपर्ने ठूला योजना पहिचान गरेर बजेट विनियोजन गर्नको लागि आन्तरिक गृहकार्य अघि बढाएको छ । यस आर्थिक वर्षबाट उपभोक्ता समितिबाट हुने काम रोकेको मन्त्रालयले नीतिगत सुधारसँगै आयोजनाको प्राथमिकीकरणलाई पनि ध्यान दिएको छ...

आज महाशिवरात्री : हेटौंडाको पशुपति मन्दिरमा दर्शनार्थीको घुइँचो, (तस्बिरहरु)

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे...

कांग्रेस मकवानपुर: सभापतिका लागि सबै भन्दा बढी मत बुद्ध लामालाई

नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि सोमबार भएको निर्वाचनमा सबै भन्दा बढी मत बुद्ध लामालाई प्राप्त भएको छ । जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये बुद्ध लामाले ५९२ मत प्राप्त गरेका छन् । त्यस्तै आनन्दराम पराजुलीको ५४५...

कांग्रेस मकवानपुर : सभापतिको लागि पुन निर्वाचन हुने, कसैको पुगेन ५१ प्रतिशत

नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ । सोमबार भएको निर्वाचनमा कसैको पनि ५१ प्रतिशत मतभार नपुगेकाले मतदान प्रक्रिया दोस्रो चरणमा पुगेको हो । हिजो सोमबार जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये बुद्ध...

कांग्रेस मकवानपुर : १६ सय मत गन्दा बुद्ध लामा अगाडी

नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि आज भएको निर्वाचनको मतगणना जारी छ । जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये अहिले १६ सय मत गणना भएको छ । १६ सय मत गन्दा बुद्ध लामाको अग्रता कायमै छ ।...

कांग्रेस मकवानपुर : १५ सय मत गन्दा लामा कै अग्रता

नेपाली कांग्रेस मकवानपुरको सभापतिका लागि आज भएको निर्वाचनको मतगणना जारी छ । जम्मा खसेको एक हजार ७ सय ६९ मत मध्ये अहिले १५ सय मत गणना भएको छ । १५ सय मत गन्दा बुद्ध लामा र आनन्दराम पराजुलीको कडा...