ट्विनअटर दुर्घटनाप्रति काँग्रेसद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसले ट्विनअटर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । काँग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले सोमबार शोक वक्तव्य जारी गर्दै दुःख प्रकट गरेको हुन् ।चालक दलका तीनसहित २२ जना सवार जहाज सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा...
लाइसेन्सको नयाँ आवेदन खुल्यो, वर्ग यथावत
यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुला गरेको छ । विभागले आज साँझ ६ बजेदेखि लाइसेन्सको अनलाइन आवेदन खुला गर्न लागेको हो । विभागले लाइसेन्समा नयाँ तथा वर्ग थपका लागि हालसम्म परेका आवेदनहरु आजबाट रद्दसमेत...
भरतपुर अस्पतालमा चोरको आतंक
चितवनको भरतपुर अस्पतालमा उपचारका लागि आएकी एक ज्येष्ठ नागरिकको पैसा चोरी भएको छ । टिकट काट्ने ठाउँमा लाइन लाग्ने क्रममा ७४ वर्षीया मण्डली खनालको झोलामा भएको करिब २८ हजार रुपैयाँ चोरी भएको उनले बताइन् ।उनी घाँटीको उपचारका लागि अस्पताल आएकी थिइन्...
विद्यार्थी सहुलिएताका लागि चलचित्र विकास शूल्कमा ५० प्रतिशत छुट
सरकारले चलचित्रमा विद्यार्थी सहुलिएताका लागि चलचित्र विकास शूल्कमा छुट दिने भएको छ । सरकारले नेपालको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यन्यन गर्न बनेको ऐन २०७९ मार्फत यस्तो व्यबस्था गरेको हो । विद्यार्थीवर्गको सहुलियतको लागि शनिबार बिहान ८ बजेको र सार्वजनिक बिदा...
मानव बेचबिखन र बलात्कार आरोपमा पर्साबाट ३ जना पक्राउ
मानव बेचबिखन तथा जबरजस्ती करणीमा संलग्न रहेको अभियोगमा पर्सा प्रहरीले आइतबार ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–८ स्थित एक रेस्टुरेन्टमा काम गरी बस्ने मोरङ कटहरी गाउँपालिका–४ ठेगाना भएका २५ वर्षीय सुरज कुमार साह, वीरगंज महानगरपालिका–१६ फुलबारी...
बालेनले नेपाल भाषामा पनि लिए मेयरको शपथ
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह ‘बालेन’ ले नेपाल भाषामा पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमवार राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा उनले नेपालीमा शपथ लिएसँगै नेपाल भाषामा पनि शपथ लिएका हुन् । त्यसपछि उनले उपप्रमुख, वडाध्यक्षसहितका जनप्रतिनिधिहरूलाई शपथ गराएका थिए ।...
चुरोटको कर बढ्यो, आयातितको प्रतिखिल्ली ३० रुपैयाँ पुग्यो
चुरोटको मूल्य बढ्ने भएको छ। कच्चा पदार्थ र तयारी चुरोटको आयातमा सरकारले कर बढाएपछि मूल्य वृद्धि हुने भएको हो। यसअघि चुरोटमा लाग्ने कच्चा पदार्थ डाँठबाट नछुट्याइएको सुर्ती अन्त:शुल्क प्रतिकेजी ११८ रुपैयाँ थियो। अहिले १३० रुपैयाँ अन्तशुल्क पुर्याएको छ। अहिले...
सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेको छ
सुन चाँदीको भाउ आज सामान्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा २ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा आज ९८ हजार २ सय रुपैयाँमा...
एकीकृत समाजवादीले बोलायो संसदीय दलको बैठक
नेकपा (एकीकृत समाजवादी) ले संसदीय दलको बैठक बोलाएको छ । बजेटबारे छलफल गर्न सोमबार ११ बजेपछि बस्नेगरी बैठक बोलाएको सो पार्टीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि आइतबार १७...
सवारी लाइसेन्सको सबै आवेदन रद्द, अब नयाँ भर्नुपर्ने
यातायात व्यवस्था विभागले नयाँ सवारी चालक अनुमति पत्र लिन लागि अहिलेसम्म दिएको सबै अनलाइन आवेदन रद्द गरेको छ । विभागले सोमवार सूचना प्रकाशन गरेर यसअघिको सबै आवेदन रद्द गरेको बताएको हो । अब सवारी चालक अनुमति पत्र लिनका लागि...