स्थानीय निर्वाचन लागि ९२ मुख्य निर्वाचन अधिकृत सिफारिस

न्याय परिषद् सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतका लागि जिल्ला न्यायाधीशहरूको नाम सिफारिस गरेको जनायको  छ । न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीका अनुसार ७७ जिल्लाका लागि ७७ जना जिल्ला न्यायाधीशहरूलाई मुख्य निर्वाचन अधिकृतको रुपमा सिफारिस...

२४ घण्टामा १८० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा नेपालभर  १८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ८ हजार ३४१ जनामा नमुना परीक्षण भएकामा १८० जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ४०० जना संक्रमणमुक्त भएका छन् । यसैसमयमा  पछिल्लो २४...

पाँच हजार भन्दा धेरै रुसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी

रुसले आफ्नो देशमा आक्रमण गरेपछि भएको संघर्षमा ५ हजार भन्दा बढी रुसी सैनिकको ज्यान गएको युक्रेनले दाबी गरेको छ। युक्रेनको रक्षा मन्त्रालयले रुसले आक्रमण गरेपछि भएको संघर्षमा सुरुका चार दिनमा  ५ हजार भन्दा धेरै रुसी सैनिकको मृत्यु भएको दाबी...

राजनीतिक स्वार्थका कारण एमसीसी पारित गरियो: विवेकशील साझा

विवेकशील साझा पार्टीले राजनीतिक स्वार्थका कारण एमसीसी पारित गरिएको बताएको छ । पार्टीका प्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा संसदमा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय भएको उल्लेख गरिएको छ ।...

कांग्रेस मकवानपुर : सुरु भयो मतदान

नेपाली कांग्रेस मकवानपुरको १४ औ अधिवेशन अन्तर्गत भर्खरै मतदान प्रकृया सुरु भएको छ। निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरी भर्खरै मतदान प्रकृया सुरु भएको जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताएका छन्। बिहान ८ बजेदेखि मतदान सुरुहुने तालिका...

हेटौंडामा बन्दकर्ताद्वारा गाडीमा आगजनी

हेटौंडामा बन्दकर्ताहरुले रिद्धि सिद्धि सिमेन्टको बल्कर गाडीमा आगजनी गरेका छन् । बन्दकर्ताले हेटौंडा-१५ रातोमाटे स्थित शिवम् सिमेन्ट उद्योग जाने  रोड नजिक प्रदेश ३-०३-००१ ख ०१७५ नंबरको बल्कर गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनीबाट सवारीको अगाडी भाग पूर्णमा...

हेटौंडामा बन्दको प्रभाव सामान्य, नाराबाजी गर्दै बन्दकर्ता सडकमा

एमसीसीको विरोधमा रहेका विप्लव नेतृत्वको नेकपासहितका ६ दलको बन्दको प्रभाव  हेटौंडामा सामान्य परेको छ । यातायातका साधनहरु केहि चलेका छन् भने बजारका पसलहरु फाट्टफुट्ट खुलेका छन् । लामो दुरीको यातायातका साधान भने प्रभावित भएका छन् । शैक्षिक सस्था ठप्प...

कांग्रेस मकवानपुर : अझै सुरु भएन मतदान

नेपाली कांग्रेस मकवानपुरको अधिवेशन अन्तर्गत आज हुने भनिएको मतदान अझै सुरु भएको छैन । बिहान ८ बजेदेखि मतदान सुरुहुने तालिका थियो । तर कारणवस  मतदान १० बजेदेखि सुरु हुने जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीले बताएका थिए । १०...

एमसीसीले स्वाधीनता संकटमा परे मेरो नागरिकता खोसियोस्, चारपाटा मुडेर थानकोट कटाइयोस : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी सम्झौताका कारण नेपालको स्वाधीनता तलमाथि भए आफ्नो सर्वस्वसहित नागरिकता खोस्न र थानकोट कटाउन माग गरेका छन् । उनले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले भने,’‘अबको ५ वर्षमा यदि यो सम्झौताका...

एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आज बसेको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन गरेको हो । आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२...