इजाजत बिना सञ्चालन भएका अस्पतालहरुलाई कारबाही गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत बिना सञ्चालन भएका अस्पतालहरुलाई कारबाही गर्ने बताएको छ । कतिपय स्वास्थ्य संस्था अनुमती बिना सञ्चालन भएको पाइएकाले कारबाही गर्ने मन्त्रालयले चेतावनी हो ।मन्त्रालय अन्तरगतको गुणस्तर मापन तथा नियमन महाशाखाले सूचना जारी गर्दैै भनेको छ,...

अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको  हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार...

पल शाह प्रहरी नियन्त्रणमा

जवरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए । एक गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि प्रहरीको फरार सूचीमा रहेका पलले आज...

कांग्रेस मकवानपुर : जयराम लामिछानेको प्यानलसहित उम्मेदवारी घोषणा

नेपाली कांग्रेस मकवानपुरको १४ औं अधिवेशनमा सभापतिमा जयराम लामिछानेले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै लामिछानेले पदाधिकारीसहित उम्मेदवारी घोषणा गरेका हुन् । लामिछाने समूहबाट उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन...

हेटौंडामा गोकुल बास्कोटा : भन्छन्- रङ्ग बदल्ने प्रतिस्पर्धा भए ‘प्रचण्ड’संग ‘छेपारो’ हार्छ !

नेकपा एमालेका नेता तथा पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा हेटौंडा आईपुगेका छन् । शुक्रबार साझ हेटौंडामा संचारकर्मीहरु संग कुरा गर्दै उनले अहिलेको गठवन्धनको सरकारले दोहोरो चरित्र देखाएको बताएका छन् । एमसीसीबारे बोल्दै उनले अन्तिम सम्झौतामा पनि हस्ताक्षर आफैले गरि सडकमा...

काँग्रेस मकवानपुर : सभापतिमा आनन्दराम पराजुलीको उम्मेदवारी घोषणा

नेपाली काँग्रेस मकवानपुरको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार आनन्दराम पराजुलीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार कार्यकर्ता भेटघाट तथा पत्रकार सम्मेलन कार्यक्रम आयोजना गर्दै पराजुलीले आधिकारीक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । काँग्रेस संस्थापन पक्षका पराजुलीले आफ्नो प्रतिबद्धता, आगामी...

कांग्रेस मकवानपुर : निर्वाचन तालिका सार्वजनिक, मतदान १६ गते बिहान ८ बजेदेखि

नेपाली कांग्रेस मकवानपुरले १४ अधिवेशन अन्तर्गतको आसन्न जिल्ला अधिवेसनको निर्वाचन तालिका सार्वजनिक गरेको छ । कांग्रेस मकवानपुर जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको संयुक्त बैठकले १४ औं जिल्ला निर्वाचन तालिका सार्वजनिक गरेको हो...

कांग्रेस मकवानपुर सभापतिका दाबेदार पराजुलीले सार्वजनिक गरे १४ बुँदे प्रतिवद्धता

नेपाली काँग्रेस मकवापुरको जिल्ला अधिवेशनमा सभापतिका दाबेदार आनन्दराम पराजुलीले १४ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् । अन्य जिल्लामा फागुन १५ बाट मिति सारेर २० पुर्‍याएपनि मकवानपुरमा १५ गतेनै अधिवेशन हुने निश्चित भएपछि चुनावी तयारीलाई तीब्रता दिएका पराजुलीले आफुलाई मत...

 बागमती प्रदेश युवा परिषद उपाध्यक्ष चौलागाईंलाई नहटाउन उच्च अदालत पाटन हेटौंडाको आदेश

बागमती प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंलाई नहटाउन उच्च अदालत पाटन हेटौंडाले आदेश दिएको छ । बागमती प्रदेश सरकारको मन्त्री परिषदको गत फागुन ५ गतेको निर्णयबाट चौलागाईलाई पदमुक्त गरिएपछी चौलागाईंले सरकारविरुद्ध रिट दायर गरेका थिए  । उच्च अदालत पाटन...

नेपाली कांग्रेसको बाँकी जिल्लाको अधिवेशन फेरि स्थगित

नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ। कांग्रेसले बुधबार एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो। अब ती अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ। मुलुकमा विकसित राजनीतिक घटनाक्रम,...