पल शाहविरुद्ध किटानी जाहेरी, पक्राउ गर्न प्रहरीको सर्कुलर

अभिनेता पल शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा करणी सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको छ । शाहले म्युजिक भिडियो सुटिङका क्रममा एक नाबालिगमाथि पटक पटक करणीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा करणी गरेको जाहेरीमा उल्लेख गरिएको छ...

‘मनहरी’ नाम मात्रैको बालमैत्री गाउँपालिका, सयौं बालबालिका निकृष्ट श्रममा

मकवानपुरमा बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने गाउँपालिकाको रूपमा मनहरी र बकैया घोषणा भइसकेका छन् । जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी देशकै पहिलो बालमैत्री गाउँपालिका हो । बकैया अघिल्लो वर्ष मात्रै बालमैत्री गाउँपालिकाको रूपमा घोषणा भएको थियो । तर, यी दुवै...

विश्वकप खेल्ने नेपालको सपना अधुरै

सेमिफाइनलमा यूएईसँग पराजित भएपछि नेपालको टी–२० विश्वकप खेल्ले सपना अधुरो बनेको छ । ओमानस्थित अल अमेरत क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल यूएईसँग ६८ रनले पराजित भयो । जितका लागि यूएईले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल...

उल्टो पैदल यात्रामा हिडेका ऋषि परियार २५ दिनमा हेटौंडा आइपुगे

उल्टो पैदल यात्रामा हिडेका दाङ तुलसीपुर–३ रानागाउँका ऋषि परियार २५ दिनमा आज हेटौंडा आइपुगेका छन् । मंगलबार दिउँसो उनी हेटौंडा आइपुगेका हुन् । ३० वर्षीय परियार मेचीदेखि महाकालीसम्मको यात्रामा उल्टो पैदल यात्रा हिडेर दैनिक ३० देखि ४० किलोमिटर यात्रा...

सन्तोष चौलागाईं भन्छन् – सरकारविरुद्ध सर्वोच्च जान्छु

बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले सरकार विरुद्ध आफु सर्वोच्च अदालत जाने बताएका छन् । २७ जेठ २०७८ को मन्त्रिपरिषद् निर्णयबाट पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले नियुक्त गरेका उनलाई मुख्यमन्त्री राजेन्द्र पाण्डे नेतृत्वको गठवन्धनको सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को...

हेटौडा क्याम्पसलाई ‘प्याड भेण्डिङ मेसिन’ र ‘स्यानीटाईजर डिसपेन्सर’ हस्तान्तरण

हेटौडा क्याम्पसलाई ‘प्याड भेण्डिङ मेसिन’ र ‘स्यानीटाईजर डिसपेन्सर मेसिन’ हस्तान्तरण गरिएको छ । क्याम्पसको ३१ औं बार्षिक उत्सवको अवसरमा शुक्रबार नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियू हेटौडा क्याम्पस कमिटीले महिलाले प्रयोग गर्ने सेनिटरी प्याड भेण्डिङ मेसिन र स्यानीटाईजर डिसपेन्सर मेसिन...

मकवानपुरको राक्सिराङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी

मकवानपुरको राक्सिराङ गाउँपालिकामा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको छ। मकवानपुरकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ गर्लिङमा धुलिखेल अस्पतालको शाखा विस्तार गर्ने तयारी गरिएको हो। बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले काभ्रेको...

हेटौंडा अस्पतालका अध्यक्ष र मेनेजरको गैर कानुनि काम, किन हुदैन कारबाही ?

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको हेटौंडा अस्पतालका अध्यक्ष र मेनेजरको मिलेमतोमा कानुन विपरितका दर्जन बढी कामहरु गरेको पाईएको छ । अस्पतालका अध्यक्ष एवं प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाई र हेटौंडा अस्पतालका मेनेजर सुरेन्द्र देव बडूको मिलेमतोमा नियम मिचेर लाखौँका...

झण्डै पाँच किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । हिमालय एयरलाइन्सको जहाजमार्फत दुबईबाट शनिबार बिहान काठमाडौं आएका चिनियाँ नागरिक झ्याङ ली झण्डै पाँच किलो सुनसहित पक्राउ परेका हुन् । उनले दुबईबाट नेपाल आउँदा अवैध सुन...

कमल थापा राप्रपा नेपालको अध्यक्ष

कमल थापा राप्रपा नेपालको अध्यक्ष भएका छन्। थापा धनकुटाका नेता लाक्पा तामाङको अध्यक्षतामा गठन भएको राप्रपा नेपालको अध्यक्ष भएका हुन्। आइतबार लामाले अध्यक्ष पदबाट राजीनामा दिएपछि थापा राप्रपा नेपालको अध्यक्ष भएका हुन्। २०६३ सालदेखि थापा त्यहीँ राप्रपा नेपालको अध्यक्ष...