एमसिसीविरुद्ध हेटौंडामा प्रदर्शन: नेकपा एसले निकाल्यो विरोध र्याली

नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)विरुद्ध हेटौंडामा प्रदर्शन गरेको छ । हेटौंडा-४ सितलमहल स्थित पार्टी कार्यालयबाट नारावाजीसहित एमसिसीको विरोधमा र्याली निकालिएको छ । विरोध र्यालीमा नेकपा एसका नेता कार्यकर्ता हरुको उपस्थिति छ । नेकपा एकीकृत समाजवादी...

डिशहोमले ल्यायो वाई–फाई ६ सहितको ६०० एमबीपिएसको ईन्टरनेट

डिशहोम फाइबरनेटले ६०० एमबीपिएस स्पीड भएको मेगा–फाई ईन्टरनेट प्रदान गर्ने भएको छ । डिशहोमले हाई स्पीड ईन्टरनेट प्रयोगकर्ताहरुको लागि ३०० र ६०० एमबीपिएस स्पीडको ईन्टरनेट प्याकेज ल्याएको छ । नेपालमा नै पहिलो पटक लेटेस्ट वाई–फाई टेक्नोलोजीको वाई–फाई ६ राउटर...

त्रिपालमुनी थन्कीएको ‘नेपाल रेल’ बिना यात्री गुड्न थाल्यो

पछिल्लो १७ महिनादेखि त्रिपालमुनी थन्कीएको नेपाल रेल गुड्न थालेको छ। आईतबार इनरुवा स्टेशनबाट कुर्था स्टेशन सम्म ३४.९ किलोमिटरको यात्रा तय गरेको रेललाई औपचारिक उद्घाटन नभएसम्म बिना यात्री प्रत्येक दिन एकपटक सञ्चालनमा ल्याईने नेपाल रेल्वे कम्पनी महाप्रबन्धक निरञ्जन झाले बताएका...

चोलेन्द्र शमशेर निलम्बित, कामु प्रधानन्यायाधीश दीपक कार्की

संसद् सचिवालयमा महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएका छन् । संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाउने छैनन् । संवैधानिक निकायका प्रमुखमाथि संसदमा महाअभियोगलगायत मुद्दा दर्ता हुनेवित्तिकै स्वतः निलम्बन हुने...

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। महाअभियाेगमा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदले हस्ताक्षर गरेका छन्। केही महिना अघि मन्त्रिमण्डलमा भागबन्डा खोजेको भन्ने विषयले चर्चा पाएपछि उनको आलोचना हुन...

हेटौंडा अस्पतालका अध्यक्षको मनलाग्दीले बिरामीलाई सास्ती, थाइराइडको जांच बन्द

हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईको मनलाग्दीले बिरामीलाई सास्ती भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको अस्पतालका अध्यक्ष एवं प्रतिष्ठानका रजिष्ट्रार प्रसाईले कानुन मिचेर सामान खरिद गरेका थिए । उनले सार्वजनिक खरिद ऐन विपरित झन्डै १ करोड बराबरको...

मकवानपुरसहित १६ जिल्लाको कांग्रेस जिल्ला अधिवेशन फागुन १३ गते

नेपाली कांग्रेसले बाँकी रहेका जिल्लाहरूको अधिवेशन फागुन १३ गते गर्ने निर्णय गरेको छ । विभिन्न कारणले अधिवेशन हुन नसकेका १६ जिल्लामा फागुन १३ मा अधिवेशन गर्ने निर्णय भएको केन्द्रीय निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । पछिल्लो पटक...

स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने- २४ लाख डोज खोप हराएको छैन

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्धको २४ लाख डोज खोप नहराएको दाबी गरेका छन् । उनले आज पत्रकार सम्मेलनमार्फत यस्तो बताएका हुन् । उक्त खोपको तथ्यांक आउन मात्रै बाँकी रहेको उनले बताए । पत्रकार सम्मेलनमार्फत् आफ्नो १०० दिने...

चितवनमा देखियो बर्डफ्लू , हेटौंडामा कति खतरा ?

चितवनमा बर्डफ्लू देखिएको छ । जिल्लाको राप्ती नगरपालिका वडा नं. ६ स्थित एक किसानको लेयर्स कुखुराको फर्ममा बर्डफ्लू देखिएको हो । बर्डफ्लू देखिएको स्थान नियन्त्रणमा लिने कार्य शुरु भएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए । उनका अनुसार...

पशुपतिनाथको मन्दिर सर्वसाधारणका लागि आजदेखि खुला

कोरोना संक्रमणदर तीव्र भएसँगै बन्द गरिएको पशुपतिनाथको मन्दिर सर्वसाधारण भक्तजनका लागि आजदेखि खुला गरिएको छ । पशुपति क्षेत्र विकास कोषले माघ ५ गते कोरोना जोखिम बढेकाले भीडभाड कम गर्न पशुपति क्षेत्रका गुह्येश्वरी, चन्द्रविनायकलगायतका मन्दिरहरुमा नित्य र नैमित्तिक पूजामात्र हुने...