बागमती प्रदेश : अनलाइनबाटै लाइसेन्स नवीकरणको बाटो खुल्यो, ‘ई-सेवा’ र ‘खल्ती’ आवद्ध

अनलाइनबाटै सवारीचालक अनुमतिपत्रको नवीकरण गर्न बाटो खुलेको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले डिजिटल वालेट कम्पनी ई-सेवा र खल्तीलाई स्वीकृति प्रदान गरेसँगै त्यसको आधार तयार भएको हो । यसै आधारमा आइतबारदेखि बागमती प्रदेशमा नागरिक एप तथा...

माओवादी केन्द्रको केन्द्रीय कार्यसमिति बैठक स्थगित

शुक्रबारका लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । भोलि शुक्रबारबाट सुरु हुने भनिएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो। यसअघि माघ ८ गते बोलाइएको बैठक पनि कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको थियो।...

अस्पतालका अध्यक्षहरू हटाउने बागमती सरकारको तयारी

बागमती प्रदेश सरकारले २६ वटा अस्पतालका अध्यक्षहरूलाई हटाउने तयारी गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गतका सबै अस्पताल व्यवस्थापन समितिका अध्यक्षहरू हटाइने तयारी अगाडि बढेको हो । यस अघि नेकपाको सरकारले नियुक्त गरेको अध्यक्षहरूलाई गठवन्धनको सरकारले हटाउने तयारी थालेको हो...

अर्काको बच्चाचोरेर भाग्ने दुई महिला पक्राउ

अर्काको बच्चालाई चोरेर भाग्ने दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका ६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गरेका अवस्थामा प्रहरीले २ जनालाई समातेको श्रोतले जनाएको छ । पक्राउ परेकाहरूको नाम प्रहरीले...

हेटौंडाको राप्तीतटमा मेसिनबाट शव जलाउन सुरु

हेटौंडाको राप्तीतटमा शवदाह मेसिनबाट शव जलाउन सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले ५४ लाख रुपैयाँ लागतमा मेसीन जडान गरेको हो । मेसीन ५४ लाख  र २० लाखरुपैयाँ लागतमा फाउण्डेसन तयार गरेर मंगलबारबाट शव जलाउन सुरु गरिएको हो । शव...

मकवानपुरका विद्यालय फागुन १ गतेदेखि खुल्ने

मकवानपुरमा फागुन १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी भारत मणि पाण्डेद्वारा जारि आदेशमा जिल्लाका सम्पूर्ण शैक्षिक सस्थाहरु संचालन गर्ने व्यवस्था मिलाउन शिक्षा विकास तथा समन्वय ईकाई र स्थानीय तहलाई आदेश दिईएको छ । आदेशमा...

अपडेट- प्रहरीले बल प्रयोग गर्दै अवरुद्ध सडक खुलायो

हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएपछी प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केहि...

हेटौंडाको अवस्था तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार, गाडीमा तोडफोड

हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएपछी अवस्था तनाव ग्रस्त बनेको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केहि समय अघिदेखि...

हेटौंडामा सडक अवरुद्ध : अवस्था तनावग्रस्त, प्रहरीद्वारा बल प्रयोग

हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएपछी अवस्था तनाव ग्रस्त बनेको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी केहि समय अघिदेखि...

हेटौंडामा सडक अवरुद्ध, प्रहरी र स्थानीय विच झडप

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडी राजमार्ग अवरुद्ध पारिएको छ । हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएको छ । घिमिरेको मृत्यु...