बसको ठक्करबाट मृत्यु भएको विषयलाई लिएर हेटौंडामा सडक अवरुद्ध

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा बसको ठक्करबाट हिजो सोमबार हेटौडा चाइनाक्वाटर बस्ने ४० वर्षीय अर्जुनप्रसाद घिमिरेको मृत्यु भएको विषयलाई लिएर सडक अवरुद्ध गरिएको छ । मृतकका आफन्त र हेटौंडा-१ चाइनाक्वाटरका स्थानीयले अहिले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत जिल्ला प्रहरी कार्यालय मकवानपुर...

कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पुर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले राप्रपा त्यागेको घोषणा गरेका हुन् । ‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर...

हेटौँडा सिमेन्ट उद्योग महाप्रबन्धकविहीन, उत्पादन बन्द

सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग विगत डेढ महिनादेखि महाप्रबन्धकविहीन भएको छ । महाप्रबन्धक प्रेमशङ्कर सिंहको कार्यकाल सकिएसँगै उद्योग महाप्रबन्धकविहीन भएको उद्योग प्रशासनले जनाएको छ । पुसमा सिंहको कार्यकाल सकिएको भए पनि हालसम्म नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रिया अगाडि बढन्...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध  हेटौंडामा विरोध प्रदर्शन, प्रधानमन्त्रीको पुतला दहन

नेकपा एमाले निकट विद्यार्थी तथा युवा संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध  हेटौंडामा विरोध प्रदर्शन गरेको छ । आइतबार साझ हेटौंडाको बुद्धचोकमा विद्यार्थीहरुले राके जुलुश निकाल्दै मूल्यवृद्धिको विरोध गरेका हुन् । ‘पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर’, ‘प्रधानमन्त्री राजिनामा दे’, नेकपा...

हिउँ खेल्ने क्रममा मकवानपुरमा एकजनाको मृत्यु

हिउँ खेल्ने क्रममा मकवानपुरमा एकजनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ५ तीनपानेमा हिउँ खेल्ने क्रममा ललितपुर निवासी ३४ बर्षीय प्रज्ज्वल पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक देवेन्द्र दासले जानकारी दिएका छन् ।...

सिमभञ्ज्याङमा हिमपात, यातायात अवरुद्ध

मकवानपुरको थाहा नगरपालिका अन्तरगत पर्ने सिमभञ्ज्याङ र अघोरमा हिमपातका कारण हेटौंडा–काठमाडौंतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध भएको छ । गएरातिदेखि वर्षासँगै बाक्लो हिउँ परेकाले आज बिहान सवा २ बजेदेखि यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।...

पछिल्लो २४ घण्टामा ३१ सय ७५ संक्रमित, १४ जनाको निधन

पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । थप १४ कोरोना संक्रमितको मृत्यु भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय पाँच जनाकाे नमुना परीक्षण गर्दा तीन हजार एक...

बाराका वडासचिव ३५ सय घुससहित पक्राउ

बाराको कोल्हवी नगरपालिका–११ रामपुर्वाका वडासचिव ना.सु. विनोद प्रसाद साहलाई अख्तियारले नियन्त्रणमा लिएको छ। साहलाई जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिएर गएको टोलीले सेवाग्राहीबाट...

बहुउपयोगी डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिङ्क

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्सले काठमाडौंको मातातीर्थमा बहुउपयोगी डेटा सेन्टर निर्माणको काम अघि बढाएको छ । सोमबार डेटा सेन्टरका लागि आवश्यक भवन निर्माण गर्न सार्वजनिक रुपमा प्रस्ताव माग गर्दै कम्पनीले यसको प्रक्रिया अघि बढाएको हो । इच्छुकले आउँदाे सोमबारसम्म आवेदन...

गएको २४ घन्टामा मकवानपुरमा ४५ जनामा संक्रमण, एकको मृत्यु

गएको २४ घन्टामा मकवानपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३१ जनाको गरिएको पि।सि।आर परीक्षणमा २३ जनालाई र ३ सय ६५ जनामा गरिएको एन्टीजिन परीक्षणमा २२ जनामा पोजेटिभ देखिएकोस्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार विगत...