मकवानपुर प्रहरीद्वारा एक सय १० किलो गाँजासहित एक पक्राउ

मकवानपुर प्रहरीले एक सय १० किलो लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बाट गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी...

स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियारमा उजुरी

स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री विरुद्ध खोप गायव बनाएर राज्यको २ अर्व ४० करोड हिनामिना गरेको भन्दै अख्तियारमा उजुरी दर्ता गरेको हो । मन्त्री खतिवडाले स्वास्थ्य तथा जनसंख्यामन्त्रीको...

हेटौंडाका क्याम्पस अगाडी विद्यार्थीले झुन्डाए ‘कालो ब्यानर’

स्थानीय तहको निर्वाचन माग गर्दै हेटौंडाका विभिन्न क्याम्पस अगाडी विद्यार्थीहरुले ‘कालो ब्यानर’ झुन्डाएका छन्। नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले ‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ लेखिएको ब्यानर...

ल्होछारको अवसरमा मकवानपुरको बागमती गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा मकवानपुरको बागमती गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले २८५८ सोनाम ल्होछार पर्वको अवसरमा भोली माघ १८ गतेदेखि २० गतेसम्म तिन दिन सार्वजनिक बिदा दिएको हो। यस वर्षको ‘सोनाम ल्होछार’ १९...

बागमती प्रदेशको दुई संसदीय सभापतिमा एमाले सर्वसम्मत

बागमती प्रदेशसभा अन्तर्गत रहेको २ वटा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विजयी भएको छ। रिक्त रहेको दुईवटा संसदीय समितिले सोमबार पूर्णता पाएको हो । सोमबार भएको निर्वाचनमा सत्तारूढ गठबन्धन सहभागी नभएपछि दुवै समितिको सभापतिमा एमालेको उम्मेदवार बिजयी...

हेटौंडा चाइनाक्वाटर बस्ने ६५ वर्षीय सारदादेवी कर्रा खोलाको किनारमा मृत फेला

हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० त्रिवेणीधाम नजिकै कर्रा खोलाको किनारमा एक महिलाको शव फेला परेको छ । सोमबार आज बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ चाइनाक्वाटर बस्ने ६५ वर्षीय सारदादेवी लमिनी मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

सिडिओको आदेश : हेटौंडामा माघ मसान्तसम्म शैक्षिक सस्था तथा भिडभाड हुने स्थान बन्द

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका शैक्षिक गतिविधि तथा भिडभाड हुने स्थानहरुमा भौतिक उपस्थिति माघ मसान्त सम्म नगर्न नगराउन सुचना जारी गरेको छ । विद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप, सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर,...

५ जना खेलाडीले छाडे नेपालको लोकप्रिय पब्जी मोबाइल टिम ‘डिआरएस’

युगेन लामा (माफिया निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) र अञ्जन राई (एआरबोरो) ले नेपालको लोकप्रिय पब्जी मोबाइल टिम द रियल सोलजर्स (डीआरएस) छाडेका छन् । शनिबार सामाजिक सञ्जालमार्फत डीआरएसले उनीहरू ५ जनालाई बिदाई गरेको जानकारी...

आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित

आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बैठक अब आउँदो २६ गते बस्नेछ । संसद् सचिवालयले विज्ञप्ति निकालेर कोभिड-१९ सङ्क्रमणको जोखिम यथावत् रहेको कारण बैठक स्थगित गरिएको जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारकाे अवरोधका...

आज सहिद दिवस मनाइँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएकी छन् । सहिद दिवसका सन्देश जारी गर्दै भण्डारीले सहिदको बलिदानको उच्च मूल्यांकन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य समाज...