बसात समूहले सञ्चालन गरेको पशुपति धर्मशालाको सम्झौता रद्द

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका...

एकैदिन नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा १० हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा गरी २२ हजार ८२८ जनाको परीक्षण गरिएको थियो । १७ हजार ८७२ जनाको पीसीआर टेष्ट गर्दा ८७३० र ४ हजार ९५६...

गत २४ घण्टामा मकवानपुरमा २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा मकवानपुरमा २ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घन्टामा गरिएको २ सय ८५ जनाको पि।सि।आर परीक्षणमा २ सय १६ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै १ सय...

हेटौंडा अस्पतालमा कानुन मिचेर खरिद गरिएको सामानको भुक्तानी रोकियो, कम्पनि भन्छन् अब सामान पठाउदैनौं

हेटौंडा अस्पतालमा कानुन मिचेर खरिद गरिएको ८० लाख बराबरका स्वास्थ्य सामाग्रीको भुक्तानी रोकिएको छ । मदन भण्डारी स्वास्थ्य प्रतिष्ठान अन्तर्गतको अस्पतालमा गएको साउनदेखि खरिद गरिएका सामग्रीको भुक्तानी रोकिएको हो  । प्रतिष्ठानका रजिष्ट्रार एवं अस्पतालका अध्यक्षसमेत रहेका राजेश प्रसाईले सार्वजनिक...

हेटौंडा अस्पतालले फिर्ता पठाएको मेशिन प्रतिष्ठानबाट किनेर अस्पतालमै, कानुन मिचेरै खरिद

हेटौंडा अस्पतालले फिर्ता पठाएको मेशिन अध्यक्ष राजेश प्रसाईले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा सोझै खरिद गरेर अस्पतालमा राखेको पाईएको छ । रगतको परिक्षण गर्ने ‘प्रोटिन एनेलाईजर’ मेशिन गत आर्थिक वर्षमै अस्पतालमा बिना टेन्डर सोझै खरिद गर्न खोजिएको थियो...

हेटौंडा अस्पतालका अध्यक्षले कानुन मिचेर खरिद गरेको सामान दिने कम्पनि नै आधिकारिक नभएको पुष्टि

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगतको हेटौंडा अस्पतालमा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आफूखुसी खरिद गरेका स्वास्थ्य सामग्री दिने कम्पनि नै आधिकारिक नभएको पुष्टि भएको छ । अस्पतालका ल्यावमा रहेका मेशिनहरुमा आवश्यक पर्ने विभिन्न सामग्री बिना टेन्डर मगाईएको थियो ।...

अब हेटौंडा छिर्न पीसीआर रिपोर्ट अनिवार्य, खोप नलगाएकालाई नाका मै लगाईदिने

दुई नम्बर  प्रदेशबाट आएकालाई हेटौंडा प्रवेश गर्न कोरोना परिक्षण गरेको पीसीआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने भएको छ । बागमती प्रदेशको मुकाम हेटौंडामा दैनिक संक्रमित बढीरहेको र भारत हुँदै मध्यनेपाल प्रवेश गर्नेहरुको संख्या बढी हुने भएकाले अनिवार्य पीसीआर देखाउनु पर्ने...

देशभरका ग्राहकको पुरानो फाइबर निःशुल्क फेर्दै वर्ल्डलिङ्क

देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आफ्नो इन्टरनेट सेवाको गुणस्तर बढाउन पुराना फाइबर केबल परिवर्तन गर्ने काम अन्तिम चरणमा पुर्‍याएको छ । धेरै गुनासो आएको र  आफ्ना ग्राहक अन्य कम्पनीतर्फ आकर्षित हुने स्थिति आएपछि कम्पनीले प्रो-एक्टिभ रुपमा...

हेटौंडाको पिपलबोट मन्दिर नजिक शंकास्पद बस्तु फेला, सेनाले डिस्पोज गर्दै

हेटौंडामा शंकास्पद बस्तु फेला परेको छ । पुरानो पिपलबोट स्थित हनुमान मन्दिर नजिक शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उक्त वस्तु पहिचान गर्नका लागि नेपालि सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको बताएको छ ।...

हेटौंडा अस्पतालमा कानुन मिचेर ८० लाख बढीको सामान खरिद गरेको भेटियो

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा गैर-कानुनि ढंगबाट ८० लाख बराबरको स्वास्थ्य सामाग्री खरिद गरेको पाईएको छ । अस्पतालको ल्यावमा भएका मेशिनहरुमा प्रयोग हुने लाखौँ रुपैया पर्ने केमिकलहरु तथा विभिन्न स्वास्थ्य उपकरण कानुन विपरित मगाइएको  पाईएको हो...