हेटौंडामा प्रहरीको ज्याद्दती : कामदार लिन गएका लामिछाने दिनभर थुनामा, दलको कार्यक्रमलाई प्रहरीकै सहयोग

हेटौंडाको बुद्धचोकमा बिहान ६ बज्नु भन्दा अगाडिदेखिनै दैनिक ज्याला मजदुरमा खटिने कामदारहरुको निकै भिड लाग्ने गर्छ । त्यहि भीडबाट कामदारहरु छानेर आफ्नो काममा लाने गरिन्छ । त्यो सधै चलिरहन्छ । हेटौंडाका ध्रुव लामिछाने घर निर्माण सम्बन्धी काम गर्छन् ।...

हेटौंडा अस्पताल जाँदा बिरामीलाई हैरानी बढी, बृद्धबृद्धाले समयमा उपचार पाउनै मुस्किल

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा कर्मचारीको गैर जिम्मेवारीपन र संचालक समितिको बेवास्थाका कारण बिरामीलाई निकै समस्या हुने गरेको छ । हेटौंडा अस्पतालमा बिरामी भएर जचाउन आएका बिरामीले सजिलै उपचार पाउनुको सट्टा थप हैरानी र सास्ती खेपिरहनु...

कोरोनाको जोखिम बढेपछी मकवानपुर प्रशासनको कडाई, आज रातिदेखि लागु हुने गरि यस्तो आदेश

कोरोना संक्रमण बढेसँगै मकवानपुर प्रशासनले कडाइ गरेको छ । कोरोना रोकथान तथा नियन्त्रणका लागि जिल्ला कोभिड व्यवस्थापन समिति, मकवानपुरको मंगलबारको निर्णय, संकट व्यावस्थापन समन्वय केन्द्रको सिफारिस, श्री गृह मन्त्रालयको निर्णय अनुसार जिल्ला प्रशासनबाट विभिन्न कुरामा कडाई गर्ने आदेश जारि...

मकवानपुरको भैसेबाट एक क्विन्टल ८३ किलो गाँजासहित एकजना पक्राउ

मकवानपुर प्रहरीले एक क्विन्टल ८३ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । मकवानपुरको भीमफेदी गाउँपालिका भैसेस्थित प्रहरी चेकपोस्टबाट उक्त परिमाणको गाँजासहित थाहा नगरपालिका वडा नम्बर २ निवासी ३० वर्षीय रामचन्द्र सिंतान पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा...

जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहालले दोहोरो सरकारी सुविधा उपभोग गरेको खुलासा

जिल्ला युवा समितिका अध्यक्ष शिवहरी दाहालले विगत १० महिनासम्म दोहोरो सरकारी सुविधा उपभोग गरेको खुलेको छ । उनले २०७७ फागुनदेखि २०७८ मङ्सिरसम्म दोहोरो सरकारी सुविधा उपभोग गरेका हुन् । दाहालले राष्ट्रिय युवा परिषद र भूमि व्यवस्था सहकारी तथा गरिवी...

हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध अख्तियारमा उजुरी

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । हेटौंडा स्थित प्रतिष्ठानले सार्वजनिक खरिद ऐन विपरित सामग्री खरिद गरेको, बिल पास गराउन ५ लाख भन्दा कम रकमको खुद्रे बिल बनाई आर्थिक अनियमितता गर्न खोजेको भन्दै...

हेटौंडा अस्पताल र प्रतिष्ठानमा मनलाग्दी : ऐन विपरित सामाग्री खरिद,पावरमा सयौं कर्मचारी भर्ति

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय र अन्तर्गतको हेटौंडा अस्पतालमा लाखौँ अनियमितता भएको आशंका गरिएको छ  । अस्पतालमा चाहिने विभिन्न सामाग्री खरिद तथा कर्मचारी नियुक्ति गैर-कानिनी ढंगले  गरिएको पाईएको छ  । प्रतिष्ठानले खरिद ऐन विपरित आफूखुसी मनलाग्दी संग अस्पतालमा...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्माले जानकारी दिए ।...

अब होटल, सिनेमा हल, पार्क छिर्न खोप कार्ड अनिवार्य

आगामी माघ ३ गतेदेखि होटल, रेष्टुरेन्ट, क्लब, पार्क,सिनेमा हल, रंगशाला, हवाईयात्रा लगायतका सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य देखाउनुपर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले यस्तो निर्णय गरेको प्रवक्ता सुनीता नेपालले...

सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक

सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको छ। आइतबार बसेको कोभिड १९ व्यवस्थापन समितिको बैठकले सो निर्णय गरेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रकी प्रवक्ता सहसचिव सुनिता नेपालले जानकारी दिइन् । निर्णय कार्यान्वयन गर्न गृह...