हराइरहेको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ-२ मा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन् । मुस्ताङका डिएसपी रामकुमार दानीका अनुसार यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर...

हेटौंडा कपडा उद्योग संचालन गरिने, सार्वजनिक पदमा बसेका व्यक्तिले उद्योगकै कपडा लगाउनुपर्ने

हेटौंडा कपडा उद्योग संचालनमा ल्याइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै बन्द रहेको कपडा उद्योग उपयुक्त ढांचामा संचालनमा ल्याइने बताएका छन् । उद्योगबाट उत्पादित कपडा सार्वजनिक पद धारण गरेका व्यक्तिले लगाउनुपर्ने बजेटमा...

सरकारी कर्मचारीको तलब बढ्यो

सरकारी कर्मचारीको तलब बढेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै सरकारी कर्मचारीको तलव सुविधामा २०७९ साउन १ गतेदेखि लागु हुने गरि १५ प्रतिशतले बढ्ने बताएका हुन् । अर्थमन्त्रीले सेना, प्रहरी, शिक्षकसहित निजामती कर्मचारीको...

हेटौंडा कपडा उद्योग संचालनमा ल्याइने

हेटौंडा कपडा उद्योग संचालनमा ल्याइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै बन्द रहेको कपडा उद्योग उपयुक्त ढांचामा संचालनमा ल्याइने बताएका छन् । हेटौंडा कपडा उद्योगको २०३२ सालमा शुरु भएको थियो । नेपाल...

अब आफूखुसी घर जग्गा बिक्री गर्न नपाउने

के तपाईंले काठमाडौँ महानगरलगायत देशका महानगर, उपमहानगरपालिकामा घर जग्गाको बिक्री गर्ने सोच बनाउनुभएको छ ? अब तपाईंले आफ्नो घर जग्गा बिक्रीका लागि स्थापना गर्ने विशेष संयन्त्रमार्फत मात्रै बिक्री गर्नुपर्नेछ । घर जग्गाको बिक्री वितरणमा हुँदै आएको वास्तविक मूल्यभन्दा असाध्यै...

काठमाडौंबाट चित्लाङ, पालुङ हुँदै १ घण्टामा चितवन पुग्ने गरी फास्ट ट्रयाक बनाइने

सरकारले काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने गरी द्रुतमार्ग बनाउने कार्यक्रम बजेटमा समावेश गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै चन्द्रागिरी, चित्लाङ, पालुङ हुँदै चितवन पुग्ने गरी द्रुत मार्ग बनाउने योजना प्रस्तुत गरेका हुन्...

दुर्घटनाग्रस्त अवस्थामा भेटियो बिहानदेखि हराएको जहाज

आज बिहान १० बजेदेखि सम्पर्कविहीन रहेको तारा एयरको ट्वीनटर नाइन एनएइटी जहाज भेटिएको छ। नेपाली सेनाको टोलीले हराइरहेको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिएकाे छ। सेनाका मध्य कमाण्ड पोखराका कमाण्ड सेनापति बाबुराम श्रेष्ठले मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा...

बजेट घोषणा- निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था

सरकारले मिर्गौला रोगीहरूको निःशुल्क मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमार्फत् उक्त घोषणा गरेका हुन् । विपन्न मिर्गौला रोगीहरूलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रूपैयाँ विनियोजन गरेको छ ।      

अबदेखि ६८ वर्षमै वृद्धभत्ता

सरकारले वृद्धभत्ता पाउने उमेरहद घटाएको छ । सरकारले अबदेखि ६८ वर्षमै सामाजिक सुरक्षा भत्ता दिने भएको छ । आगामी आर्थिक वर्षकाे बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सरकारले ७० वर्ष पुगेका जेष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता दिदै आइरहेकोमा अब...

२५ जिल्लाका सुत्केरीलाई पाँच हजार सुत्केरी भत्ता

सरकारले आगामी वर्षदेखि मानव विकास सूचकांकमा पछि परेका २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै २५ जिल्लाका सुत्केरीलाई पाँच हजार रुपैयाँ सुत्केरी भत्ता...