माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय

कोभिड-१९ संक्रमण रोकथामका लागि भन्दै आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर...

हेटौंडा अस्पतालको फार्मेसीमा सामन्य औषधिसमेत पाईदैन , बिरामीलाई सास्ती

हेटौंडा अस्पतालको फार्मेसीमा औषधिको चरम अभाव हुदा बिरामीले सास्ती खेपिरहनु परेको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौंडा अस्पतालमा चिकित्सकले लेखिदिएको अधिकांस औषधि किन्न जाँदा पाइदैन । औषधि नपाएपछी बिरामी महँगो पैसा तिरेर निजि मेडिकलबाट औषधि खरिद...

सीसीएमसी बैठक: स्मार्ट लकडाउनबारे छलफल, अस्पताल तयारी अवस्थामा राख्न निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना संक्रमण बढ्न नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन् । शुक्रबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा प्रधानमन्त्री देउवाले अहिले कोरनाको संक्रमण बढिरहेकाले संक्रमण बढन नदिने उपाय अपनाउन निर्देशन दिएका हुन् ।...

नेपालमा ओमिक्रोन फैलिएपछि प्रधानमन्त्रीले बोलाए सीसीएमसी बैठक

आज एकैदिन २४ जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएपछि सरकारले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) बैठक बोलाएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । बैठकमा स्वास्थ्य सचिव डा. रोशन...

खुल्ला सिमा नाकाले कोरोनाको उच्च जोखिममा ‘हेटौंडा’

भारतमा कोरोना संक्रमण दर तीव्र भइरहेको छ। भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १ लाख १७ हजार नयाँ संक्रमित थपिएका छन्। भारतमा कोरोना संक्रमण दर तीव्र गतिले फैलिएसँगै नेपालमा पनि संक्रमणको जोखिम बढेको छ। भारतसँग खुला सीमा...

नेपालमा पनि फैलियो ओमिक्रोन, थप २४ जनामा भेरियन्ट पुष्टि, अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । योसँगै नेपालमा ओमिक्रोन संक्रमित भेटिनेको संख्या २७ पुगेको...

सुनचाँदीको भाउ आज घट्यो

सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ सस्तो भएको छ भने चाँदी १० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको भाउ तोलामा ९१ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ...

अनेरास्ववियूद्वारा मकवानपुर क्याम्पसलाई स्वचालित सेनिटाईजर मेसिन सहयोग

मकवानपुर बहुमुखी क्याम्पसलाई सेनिटाइजर डिस्पेन्सर मेसिन सहयोग गरिएको छ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले क्याम्पसलाई स्वचालित सेनिटाईजर मेसिन हस्तान्तरण गरेको हो । बिहीवार बिहान क्याम्पस प्रमुख डाक्टर शंकर प्रसाद उपाध्यायलाई अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य एवम् अनेरास्ववियू मकवानपुर जिल्ला...

ठिंगनबाट हेटौंडा आउदै गरेको ट्र्याक्टर दुर्घटना, २ जनाको मृत्यु

मकवानपुरमा ट्र्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको ठिंगनबाट हेटौंडातर्फ आईरहेको ना ४ त ६०७५ नम्बरको ट्र्याक्टर बुधबार दिउसो बकैया गाउँपालिका—११ स्थित सिमात धुम्तीमा दुर्घटना भएको हो । ट्र्याक्टर सडकबाट करिव २ सय ५० मिटर तल...

मकवानपुर सहित १६ जिल्लाको कांग्रेस जिल्ला अधिवेशन फेरि सर्‍यो

नेपाली कांग्रेसको आगामी पुस २७ गते हुने भनिएको १६ जिल्लाको जिल्ला अधिवेशन फेरि सरेको छ । मकवानपुर, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, बाँके, कैलाली, अछाम र नवलपुरको जिल्ला कार्यसमितिको निर्वाचन हुन सकेको छैन । प्रदेश २ का सबै जिल्लामा जिल्ला अधिवेशन...