नेपालमा कोरोना संक्रमित बढ्दै, स्वास्थ्य मन्त्रालय भन्छ : ३० प्रतिशत बेड भरिए स्मार्ट लकडाउन

नेपालमा पछिल्लो दिनमा कोरोना संक्रमित बढ्दै गएको देखिएको छ । पछिल्लो २४ घण्टामा १० हजार २६७ जनामा कोरोना परीक्षण गर्दा ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा २३९ जना निको भएका छन् । यद्यपि पछिल्लो...

हेटौंडाका सार्वजनिक यातायातले विद्यार्थीलाई ४५ प्रतिशत भाडा छुट नदिए कडा आन्दोलन गर्ने चेतावनी

मकवानपुरका सार्वजनिक सवारीले विद्यार्थीलाई भाडामा छुट नदिए आफुहरु आन्दोलनमा जाने चेतावनी विद्यार्थीहरुले दिएका छन् । नेकपा एमाले निकट विद्यार्थी संगठन नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरले सार्वजनिक बसमा पाउनु पर्ने ४५ प्रतिशत भाडा छुटको माग गरेको हो ।...

मन्त्रीको निर्देशनपछी नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट निर्माण कार्य रोक्ने निर्णय

नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको रेस्टुरेन्टको काम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको मौखिक निर्देशनमा रोकिएको छ । मन्त्री आलेले आज मङ्गलवार नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालक विकास समितिलाई रेस्टुरेन्ट निर्माणको काम तत्कालै...

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा एमालेका २ जनाले दर्ता गराए उम्मेदवारी

राष्ट्रियसभामा रिक्त १९ पदका लागि आज उम्मेदवारहरूले उम्मेदवारी गराएका छन् । बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने २ जना सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी...

राष्ट्रियसभा निर्वाचन : बागमती प्रदेशमा गठबन्धनबाट ‘कृष्ण पौडेल’ र ‘गोमा तिमल्सिना’को उम्मेदवारी

राष्ट्रियसभामा रिक्त १९ पदका लागि आज उम्मेदवारहरूले उम्मेदवारी गराईरहेका छन् । बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने २ जना सदस्यको निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम चलिरहेको छ । राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना...

कांग्रेस मकवानपुर : सभापतिका उम्मेदवार ‘आनन्दराम पराजुली’को सचिवालय स्थापना

नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले आफ्नो सचिवालय स्थापना गरेका छन् । पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप...

रेशम चौधरीले गठन गरे ‘नागरिक उन्मुक्ति पार्टी’, अध्‍यक्षमा श्रीमती

डिल्लीबजार कारागारमा रहेका निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन् । सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्‍यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् । नयाँ पार्टी दर्ता गर्न...

हेटौंडाको ‘एक्सपर्ट एजुकेशन’ अन्तराष्ट्रिय स्तरमा सम्मानित

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस हेटौंडा अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको छ । अष्ट्रेलियामा रहेका सात विश्वविद्यालय र कलेजबाट ९ वटा अवार्ड प्राप्त गर्दै एक्सपर्ट अन्तराष्ट्रिय स्तरमा सम्मानित भएको हो । बुधबार कलेजले विज्ञप्ति मार्फत सम्मानित भएको जानकारी दिएको हो...

दामन र सिमभञ्याङमा हिउँ परेपछि अवरुद्ध त्रिभुवन राजपथ अझै खुलेन

उत्तरी मकवानपुरको दामन र सिमभञ्याङ क्षेत्रमा हिमपात भएपछी अवरुद्ध बनेको त्रिभुवन राजपथ अझै संचालनमा आउन सकेको छैन । मंगलबार रातीदेखि वर्षा भएपछी थाहा नगरपालिका स्थित दामन र सिमभञ्याङमा बुधबार बिहानैदेखि बाक्लो हिउ परेको थियो । निरन्तर हिमपात भएपछी अवरुद्ध...

खराब मौसमका कारण आन्तरिक उडान रद्द

खराब मौसमका कारण काठमाडौंबाट हुने सबै आन्तरिक उडान रद्द भएका छन् । बुधबार साँझ ४ बजेबाट सबै उडानहरु रद्द भएका हुन् । बुद्ध एयर र यति एयरलाइन्सले सूचना जारी गर्दै खराव मौसमका कारण निर्धारित रात्रिकालीन उडान रद्द भएको जानकारी...