भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

सरकारले भोलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। सरकारकाे निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा दिइने छ...

मकवानपुरको दामन र सिमभञ्याङमा हिमपात, त्रिभुवन राजपथ अवरुद्ध

मकवानपुरको दामन र सिमभञ्याङ क्षेत्रमा हिमपात भएको छ । गएरातीदेखि वर्षा भएपछी थाहा नगरपालिका स्थित दामन र सिमभञ्याङमा बाक्लो हिउ परेको हो । निरन्तर हिमपात भएपछी त्रिभुवन राजपथ अवरुद्ध भएको खबर प्राप्त भएको छ । हिउँका कारण हेटौंडा-काठमाण्डौ चल्ने...

मकवानपुरमा ह्वात्तै चिसो बढ्यो, हेटौंडामा आज विद्यालय बन्द

गएरातीदेखि वर्षा भैरहेकाले मकवानपुरमा ह्वात्तै चिसो बढेको छ । चिसो बढेर तापक्रम निकै घटेकाले हेटौंडा उपमहानगरपालिमा आज एक दिन विद्यालयको पठनपाठन बन्द हुने भएको छ । विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै आज नगर भित्रको विद्यालयको पठनपाठन...

पत्रकार गिरिजा अधिकारी प्रेस युनियनमा

पत्रकार गिरिजा अधिकारी नेपाली कांग्रेसको सुभेच्छुक संगठन नेपाल प्रेस युनियनमा आवद्ध भएका छन् । युनियनको केन्द्रीय कार्यालय काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा अधिकारीलाई कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँ र युनियन अध्यक्ष बद्री सिग्दलले स्वागत गरेका हुन् ।...

हेटौंडाबाट लागूऔषध गाँजासहित ३ जना पक्राउ

मकवानपुर प्रहरीले हेटौंडाबाट ६९ किलो ५ सय ग्राम लागूऔषध गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । सोमबार साँझ ५ः४५ बजे प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर– १ स्थित पालुङ बसपार्कबाट कैलाश गाउँपालिका वडा नम्वर– ५ घर भई हाल हेटौंडा उपमहानगरपालिका...

मकवानपुर प्रहरीद्वारा ६७ हजारसहित जुवा खेल्ने ८ जना पक्राउ

मकवानपुर प्रहरीले जुवा खेल्ने ८ जनालाई पक्राउ गरेको छ । आइतबार दिउसो मकवानपुरको बकैया गाउँपालिका ९ बैरुङ्दमार स्थित खुल्ला चौरमा कौडा खेलीरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले कौडा खेलिरहेको अबस्थामा कौडा १६ थान...

कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड नाघ्यो

कोभिड-१९ विरुद्ध पूर्ण खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, सोमबार पाँच लाख ६८ हजार ३१९ जनालाई खोप लगाइएको छ। विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउन थालेपछि सङ्ख्या बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै एक...

गर्भवती प्रेमिकाको हत्या अभियोगका कैदी फरार भागेपछि जेलर पक्राउ

आफ्नै गर्भवती प्रेमिकाको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका कैदी यामराज परियार फरार भएपछि कारागारका जेलर पक्राउ परेका छन् । प्रहरीले घोराही कारागारका जेलर युवराज परियारलाई आइतबार बेलुकी पक्राउ गरेको हो । परियारलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको...

मदिरा सेवन गराई १४ वर्षीया बालिका बलात्कार गर्ने युवक पक्राउ

काठमाडाैँमा मदिरा सेवन गराई १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका-२ चपली डेरा गरी बस्ने रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावा रहेका छन् । ती बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

बागमती प्रदेशमा राजेन्द्र पाण्डेको जम्बो सरकार, १४ मन्त्री ४ राज्यमन्त्री

बागमती प्रदेश सरकार चौथो पटक विस्तार भएको छ । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ३मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् । क्रमशः भूमि व्यवस्था सहकारीमन्त्री बलराम पौडेल, उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मिलनबाबु...