पछिल्लो २४ घण्टामा २६० कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप २ सय ६० जनामा कोरोना भाइरसबाट संक्रमण पुष्टि भएको छ। यसै समयावधिमा ३ सय ४९ जना कोरोना भाइरसको संक्रमणबाटमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ८...

क्रिसमस डेमा सरकारले सार्वजनिक बिदा दिने

इसाई धर्मका संस्थापक येशु ख्रीस्टको जन्मदिनको सम्झनामा मनाइने क्रिसमस डेका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । क्रिसमस डे शनिबार विश्वभर मनाइँदैछ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्रिसमस डेको अवसरमा...

रञ्जु दर्शनाद्वारा विवेकशील साझा पार्टी परित्यागको घोषणा

विवेकशील साझा पार्टीकी नेत्री रञ्जु दर्शनाले पार्टी परित्याग गरेकी छन् । उनले आज विज्ञप्ति जारी गरी पार्टीको मूल नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टीमा लिएको जिम्मेवारीका साथै साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेकी छन् । ‘म आफूले लिएको...

प्रयोग मै नल्याई भत्काउन थालियो हेटौंडाको बासुदेव सभागृह

हेटौंडाको बासुदेव सभागृह भत्काउन थालिएको छ । निर्माण गरेर प्रयोगमै नल्याई सभागृह भत्काउन थालिएको हो । हेटौंडा उपमहानगरपालिकाले बहुआयामिक स्रोतको रुपमा प्रयोग गर्ने योजना अनुसार सभागृह निर्माण गरेको थियो । विसं २०६० सालमा तत्कालिन हेटौंडा नगरपालिकाले हुप्रचौरमा निर्माण गरेको...

कांग्रेस सहमहामन्त्री : डीना, भीष्मराज र जीवन निर्वाचित

नेपाली कांग्रेसको केन्द्रीय सहमहामन्त्री पदमा तीन जना निर्वाचित भएका छन्। बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भीष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन् । उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने...

आइसिटी अवार्डको मुख्य प्रायोजकमा डिशहोम फाईबरनेट

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले पुस २ गते शुक्रवार हुँदैछ । छैटौं संस्करणको आइसिटी अवार्डको मुख्य प्रायोजकमा डिशहोम फाईबरनेटले सहकार्यगरेको छ । आइसिटी अवार्ड २०२१ का विजेताहरूले नेपालको...

हारेका ५ डाक्टरसाबहरू

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विभिन्न पेशा र व्यवसायमा आबद्ध व्यक्ति पदाधिकारीदेखि सदस्यसम्मका विभिन्न पदमा उम्मेदवार रहे। महाधिवेशनमा उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, ठेकेदार, चिकित्सक, पत्रकार र राजनीतिमा नै सक्रिय रहिरहेका चर्चित नेतासम्म उम्मेदवार बन्दै गर्दा विशेषज्ञता हासिल गरेका तीनसहित पाँच डाक्टर...

कांग्रेस बागमती प्रदेश पदाधिकारीको मत परिणाम सार्वजनिक

गत शनिबार सम्पन्न कांग्रेस बागमती प्रदेशको पदाधिकारीको निर्वाचनको नतिजा सार्वजनिक भएको छ। सोमबार राति सम्पन्न मतगणना अनुसार कांग्रेस बागमती प्रदेश उप-सभापतिमा मोहन बहादुुर बस्नेत र चन्द्र महर्जन विजयी भएका छन् । बस्नेतले १०५९ मत र महर्जनले १०३७ मत प्राप्त...

नेपालमा पनि २ जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि

नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि  भएको जनाएको हो। दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको  स्वास्थ्य तथा जनसंख्या...

हेटौंडा काङ्ग्रेस अधिवेशन : बागमतीको सभापतिमा इन्द्र बानियाँ बिजयी

हेटौंडामा जारी बागमती प्रदेशको महाधिवेशनमा सभापति पदको लागि दोश्रो चरणको निर्वाचनको मतगणना सकिएको छ । सभापतिमा इन्द्र बानियाँ बिजयी भएका छन् । जम्मा खसेको २ हजार २५ भोटमा  बानियाँले १ हजार ८५ मत प्राप्त गरे भने  जगदीश्वर नरसिंह केसीले...