काङ्ग्रेस बागमतीमा बानियाँ र प्रधान मिले, जित पक्कापक्की

नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँलाई अर्का उम्मेदवार भीमसेन दास प्रधानले सहयोग गर्ने भएका छन् । भर्खरै हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रधानले लोकतान्त्रिक प्रक्रियामा आफु पराजित भएता पनि अब आफ्नो साथ सहयोग बानियाँलाई रहने उनले बताए ।आफुलाई अमुल्य...

कमल थापा हारे, राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार विहान सकिएको मत गणना अनुसार लिङ्देनले आफ्ना प्रतिस्पर्धी कमल थापालाई पराजित गरेका हुन् । मत गणनाको प्रारम्भदेखि नै अग्रता लिएका लिङ्देनले थापालाई १६७ मत अन्तरले पराजित गरेका...

हेटौंडा काङ्ग्रेस अधिवेशन: इन्द्र बानियाँ र केसी बीच आज पुनः भिडन्त

हेटौंडामा जारी बागमती प्रदेशको महाधिवेशनमा सभापति पदको लागि दोश्रो चरण को मतदान आज हुने भएको छ । सभापतिका लागि कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुन लागेको हो ।आज बिहान ११:३० बजे देखी दोस्रो चरणको मतदान सुरु...

हेटौंडामा काङ्ग्रेस अधिवेशन: सभापतिमा इन्द्र बानियाँको सबैभन्दा बढी मत, पुनः निर्वाचन हुने

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा सबैभन्दा बढी मत इन्द्र बानियाँको आएको छ । हिजो भएको निर्वाचनको मध्यरात १२ बजेदेखी मतगणना भएको थियो । बिहान साढे ४ बजे मतगणना सकिएको हो । मत परिणाम अनुसार, इन्द्रबहादुर बानियाँले ९ सय ९२ ...

हेटौंडामा काङ्ग्रेस महाधिवेशन: मतगणना सुरु

नेपाली कांग्रेस बागमती प्रदेशको आज हेटौंडामा भएको निर्वाचनको मतगणना सुरु भएको छ । हेटौं डा स्थित वन विज्ञान अध्ययन संस्थानभित्र मध्यरातमा मतगणना कार्य सुरु गरिएको छ । मतगणना स्थलमा बागमती प्रदेशका सभापति पदका उम्मेदवारहरु इन्द्रबहादुर बनियाँ, जगदिश्वर नरसिंह केसी...

हेटौंडामा काङ्ग्रेस महाधिवेशन: मध्यरातमै मतगणनाको तयारी

हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको बागमती प्रदेश अधिवेशनमा २ हजार ८३ मत खसेको छ ।  बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रिया ५ बजे सुरु भएको थियो । आठ घन्टा पछि सुरुभएको मतदान पौने १० बजे सकिएको...

हेटौंडामा काङ्ग्रेस अधिवेशन: जम्मा २ हजार ८३ मत खस्यो

हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको बागमती प्रदेश अधिवेशनमा २ हजार ८३ मत खरेको छ । बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रिया ५ बजे सुरु भएको थियो । आठ घन्टा पछि सुरुभएको मतदान पौने १० बजे सकिएको...

हेटौंडाको काङ्ग्रेस अधिवेशनमा जसपाका साम्सदले भोट हालेको खुलासा

आज भएको बागमती प्रदेश अधिवेशनमा जसपाका साम्सदले भोट हालेको भेटिएको छ । जनता समाजवादी पार्टीका साम्सद प्रेम तामाङले महाधिवेशन प्रतिनिधिको रुपमा मत हालेको खुलेको छ । तामाङ रसुवाबाट निर्वाचित साम्सद हुन् ।      

हेटौंडामा काङ्ग्रेस अधिवेशन: मतदान सकियो

हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको बागमती प्रदेश अधिवेशनमा मतदानको क्रम सकिएको छ । बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रिया ५ बजे सुरु भएको थियो । आठ घन्टा पछि सुरुभएको मतदान भर्खरै सकिएको हो । कति मत...

हेटौंडामा काङ्ग्रेस अधिवेशन: चिया पिउदै भोट हाल्दै

हेटौंडामा जारी नेपाली काङ्ग्रेसको १४औ महाधिवेशन अन्तर्गतको प्रदेश अधिवेशनमा मतदान जारी छ । बिहान ९ बजेदेखी सुरुहुने भनिएको मतदान प्रक्रिया ५ बजे सुरु भएको थियो । आठ घन्टा पछि सुरुभएको मतदानको समय राती १० बजेसम्म रहेको छ । चिसो...