हेटौंडामा ‘सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता’ हुने

हेटौंडा भेट्रान्स क्लबको आयोजनामा ‘सातौं हेटौडा भेट्रान्स कप फुटबल प्रतियोगिता’ हुने भएको छ । खेल आगामी मंसिर २७ गतेदेखि सुरु हुने शुक्रबार हेटौडामा पत्रकार सम्मेलन गरेर क्लबले जानकारी दिएको हो । आगामी मंसीर २७ गते देखी पौष ३ गते...

हेटौंडामा कांग्रेस अधिवेसन : इन्द्र बानियाँ भन्छन् मेरो जित पक्का छ

नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका उम्मेदवार इन्द्र बानियाँले आफ्नो जीत पक्का रहेको बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवा समूहबाट प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका बानियाँले आज उम्मेदवारी दर्ता गराएपछी प्रतिक्रिया दिदै प्रदेशको सभापतिमा आफ्नो जित...

हेटौंडामा कांग्रेस अधिवेशन: बागमतीको सभापतिमा तीन जनाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले मनोनयन दर्ता गराएका छन् । पार्टी सभापति शेरबहादुर देउवा समूहबाट प्रदेशको कांग्रेस संसदीय दलका नेता समेत रहेका इन्द्र बानियाँले उम्मेदवारी दर्ता गराएका छन् भने बरिष्ठ नेता राम चन्द्र पौडेल समुहबाट जगदिश्वर नरसिंह...

सस्थापन पक्ष संग भिड्न हेटौंडा आएर केसीको टिम घोषणा

आसन्न नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा जगदिश नरसिह केसीले आफ्नो टिमको घोषण गरेका छन। बिहीबार राती हेटौंडा आएर केसीले प्रदेश  निर्वाचनमा आफ्नो टिमको पदाधिकारीका उम्मेदवारको प्यानलको घोषण गरेका हुन् । उनि कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका...

बागमती प्रदेशको काँग्रेस अधिवेशन हेटौंडामा सुरु

हेटौंडा । नेपाली काँग्रेसको बागमती प्रदेशको अधिवेशन हेटौंडामा सुरु भएको छ। अधिवेशनको काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भर्चुअल मार्फत उद्घाटन गरेका छन् । हेटौँडाको वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा कार्यक्रम गरिएको छ । प्रदेशका अन्य जिल्लाबाट आउने प्रदेश प्रतिनिधि,...

हेटौंडा अस्पताललाई ‘आइसियु’सहितको एम्बुलेन्स

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताललाई ‘ए’ ग्रेडको एम्बुलेन्स हस्तान्तरण गरिएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले एक कार्यक्रमका बीच आइसियुसहितको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । नेपाल भारत सहयोगमा आएको आइसियु र मेडिकल विशेषज्ञ सहितको...

मकवानपुर क्षेत्र १ प्रदेश सभा (क)को सभापतिमा शुसान्त श्रेष्ठ निर्विरोध

मकवानपुर । नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र १ को प्रदेश सभा (क)को सभापतिमा शुसान्त कुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । सभापतिमा उनको मात्रै उम्मेदवारी दर्ता भएपछि निर्विरोध भएका हुन् । उपसभापतिमा पनि कमला कुमारी वाइवा र गोपाल...

मकवानपुर क्षेत्र १ प्रदेश सभा (ख)को सभापतिमा राजेश बानियाँ विजयी

नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र १ को (ख)को सभापतिमा राजेश बानियाँ निर्वाचित भएका छन् । पार्टीको १४औँ महाधिवेशअन्तर्गत शुक्रवार सम्पन्न प्रदेशसभा अधिवेशनमा बानियाँले १ सय ७७ मत प्राप्त गर्दै  निर्वाचित भएका हुन्। नवनिर्वाचित सभापति बानियाँ हेटौंडा उपमहानगरपालिका -५ का...

कांग्रेस मकवानपुर : रन्जन कालाखेती नेतृत्वको टिम घोषणा

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भोलि शुक्रवार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ। मकवानपुरमा पनि भोलि हुने निर्वाचनका लागि उम्मेदवारहरुले आ-आफ्नो प्यानल सार्वजनिक गरेका छन्  । भोलि हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ प्रदेशसभा...

कांग्रेस मकवानपुर : शुशान्त श्रेष्ठ नेतृत्वको टिम घोषणा

नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भोलि शुक्रवार ३३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा अधिवेशन हुँदैछ। मकवानपुरमा पनि भोलि हुने निर्वाचनका लागि उम्मेदवारहरुले आ-आफ्नो प्यानल सार्वजनिक गरेका छन्  । भोलि हुने निर्वाचनको लागि नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ प्रदेशसभा...