हेटौंडामा दुर्घटना, एकजनाको मृत्युु

हेटौंडामा गएराती दुर्घटना हुदा एकजनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका ९ स्थित हनुमान गेट नजिक गएराती पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । करिब १ बजेको समयमा बाराबाट हेटौंडा आइरहेको ना...

हेटौंडामा बन्दको सामान्य प्रभाव, बुद्धचोकमा नारावाजी, चलेका छैनन् सवारी

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव हेटौंडामा पनि परेको छ । हेटौंडामा मंगलबार बिहानैदेखि सार्वजनिक सवारीहरू कम चलेका छन् । निजि मोटसाइकल फाट्टफुट्ट गुडेका छन् । अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु भने...

नेपालमै बन्यो ब्याक गियर भएको विद्युतीय मोटरसाइकल

अर्घाखाँचीका एक युवाले विद्युतीय मोटरसाइकल बनाएका छन् । मोटरसाइकल बनाउने ति युवा हुन् सागर पोख्रेल । पेट्रोलियम पदार्थको चर्को मूल्य र अभाव वाट मुक्त हुनका लागि आफूले गरेको विद्युतीय मोटरसाइकल बनाउने कोसिस सफल भएको पोख्रेल बताउँछन् । अर्घाखाँचीको सन्धिखर्क...

डोरमणि भन्छन्- विद्युतीय सवारी खरिद र सुरुङमार्ग निर्माण रोक्नु राष्ट्रप्रतिको गद्दारी हो

हेटौंडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय सवारी खरिदप्रक्रिया र सुरुङमार्ग निर्माण प्रक्रिया रोक्ने निर्णय राष्ट्रघाती निर्णय भएको बताएका छन् । आज एक प्रेस विज्ञप्ती जारी गर्दै पौडेलले नवगठित गठबन्धनको सरकारको उक्त निर्णय देशलाई गरिबनै बनाइराख्ने सोच र व्यबहारबाट निर्देशीत भएको...

मूल्यवृद्धिको विरोधमा हेटौंडाका विधार्थीले गरे सिलिन्डरसहित प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध हेटौंडामा विधार्थीहरुले प्रदर्शन गरका छन् । नेकपा एमाले निकट विधार्थी संगठन अनेरास्ववियुले कृषि तथा वन विज्ञान विश्वविधालय र वन विज्ञान अध्ययन संस्थान (फरेष्ट्री क्याम्पस) आगाडी आज साझ खाना पकाउने ग्यासको सिलिन्डरसहित सांकेतिक प्रदर्शन गरेका हुन् । अनेरास्ववियुले शनिबार हटाउनडामा मसाल...

हेटौंडाको फरेष्टि क्याम्पस अगाडी एक पुरुषको शव फेला

हेटौंडा स्थित फरेष्टि क्याम्पस अगाडी एक पुरुषको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित वन विज्ञान अध्ययन संस्थान नजिकैको झाडीमा अन्दाजी ३५-४० बर्षको एक पुरुषको शव फेला परेको  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी...

प्रतिनिधि सभा १ प्रदेश सभा (ख) को सभापतिमा राजेश बानियाँको उम्मेदवारी

नेपाली कांग्रेसको १४ महाधिवेशनमा मकवानपुरको प्रतिनिधि सभा १ को प्रदेश सभा (ख)को सभापतिको लागि कांग्रेस युवा नेता राजेश बानियाँले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । हाल उनी हेटौंडा उपमहानगर वडा नम्बर ५ का वडा अध्यक्षसमेत हुन् । बानियाँले प्रदेश...

मकवानपुरको त्रिखण्डी मन्दिरमा ‘एकादशी मेला’

आज मकवानपुरको भीमफेदी गाउँपालिका स्थित त्रिखण्डी मन्दिरमा विशेष मेला लागेको छ । हरिबोधिनी एकादशीको दिन आज बिहानैबाट त्रिखण्डी मन्दिरमा पूजा गर्ने भक्तजनहरुको भिडभाड रहेको छ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष...

आज हरिबोधिनी एकादशी मनाइँदै

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी...

मनपरी भाडा उठाउदै हेटौंडाका सुमो, प्रशासन बेखबर

हेटौंडा-भीमफेदी-काठमाडौं चल्ने सुमोले यात्रु संग मनपरी भाडा असुल्ने गरेका छन् । विशेष गरि चाडवाडको मौका छोपेर दुबैतर्फका यात्रु संग चर्को भाडा असुल्ने यहाँका टाटासुमोले अहिले ८ सयदेखि १ हजारसम्म भाडा लिने गरेका छन् । हेटौंडाका विभिन्न स्थानमा काउन्टर खोलेर...